५ वर्षमा पनि बनेन तिलावेमा पक्की पुल, जनता धुलाम्मे डाइभर्सनबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य

वीरगंज। पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिले पर्सामा शिलान्यास गरेको तिलावे पुल जनतालाई सास्ती दिने पुलका रूपमा चिनिन थालेको

सम्बन्धित सामग्री

ठेकेदारको लापरबाहीले चर्किएको पुल भत्काइयो, पुनर्निर्माणमा ढिलाइ

जुम्ला-कालिकोट दुई जिल्ला जोड्ने पक्की पुल गत वर्ष ०७९ असार महिनामा निर्माण सम्पन्न हुनै लाग्दा एक्कासि चर्कियो । ठेकेदारले निर्माणका क्रममा लापरबाही गरेपछि निर्माण सकिनै लागेको पक्की पुल चर्किएको हो । २०६१/०६२ सालबाट सञ्चालित जीर्ण बेलिब्रिजबाटै ठूला सवारी जोखिमपूर्ण यात्रा गरिरहेका छन् । कति बेला दुर्घटना हुने हो भन्न सकिने अवस्था छैन । पुल निर्माणसँगै […]

पुल निर्माण हुने भएपछि स्थानीय खुसी

काठमाडौँ, १२ चैत । कैलालीको टीकापुरवासीको एउटा सपना हो– कर्णाली नदीको सन्कट्टीमा पक्की पुल । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने चाहना छ । यही आशाले अब मूर्तरुप लिनेभएपछि स्थानीय खुसी भएका छन् । लामो समयदेखि पटक–पटक पुलका लागि बहस र छलफल भए पनि पुल निर्माण सार्थक टुङ्गोमा पुग्न सकेको […]

६ वर्षदेखि निर्माणाधीन पक्की पुल चर्कियो

जुम्ला–कालिकोट जोड्ने पक्की पुल निर्माण नसकिँदै चर्किएको छ । सीमावर्ती क्षेत्र नाग्ममा निर्माणाधीन सिंजा खोला पक्की पुल एकसाता अघि एकाएक चर्किएको हो । जसले गर्दा पुल निर्माण थप पछि धकेलिएको छ । उक्त पुलले कालिकोट–जुम्ला र मुगुको सीमावर्ती क्षेत्र नाग्म बजारलाई जोड्छ ।२०६१/०६२ सालबाट सञ्चालित जीण बेलिब्रिजबाटै ठूला सवारी जोखिमपूर्ण यात्रा गरिरहेका छन् । कति […]

बेगखोलामा पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा

काठमाडौँ,२८ असार। । मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती भोग्दै आएका हुन् । हिउँदमा कुनै समस्या नभए पनि वर्षामा पानीको बहाब बढेपछि खोला वारपार […]

बेनी–जोमसोम सडकखण्डमा पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा

मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन्।...

विद्यार्थीको जोखिमपूर्ण यात्रा

खाँदबारी, १८ फागुन । भोजपुरको षडानन्द नगरपालिकाको मोठेटारबाट खाँदबारी तुम्लिङटार पढ्न आउने विद्यार्थी अरुण नदीमा डुङ्गाबाट जोखिमपुर्ण यात्रा गर्दै । सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको पक्की पुल विगत १२ वर्षदेखि बन्न नसक्दा दुवै जिल्लाका स्थानीय यसरी नै जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । तस्वीरः सुजन बज्राचार्य÷ रासस

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच रस्साकसी : बेलीब्रिज स्थानान्तरणमा समस्या

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलामा पक्की पुल बनेपछि बेलीब्रिज प्रयोगविहीन भएका छन् । जनप्रतिनिधि माझ आफ्नो भूगोलमा बेलीब्रिज लैजान भएको तानातानका कारण निर्णय हुन नसक्दा पुल स्थानान्तरणमा ढिलाइ भएको छ । कतै पुल प्रयोगविहीन हुने र कतै पुल नभएर जोखिमपूर्ण यात्रा गर्न तथा यातायात सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था देखिएको छ ।म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट, रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ र

ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र, जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

रोल्पाको घोडागाउँ र प्यूठानको स्वर्गद्वारी जोड्ने घोडेखोलामा पक्की पुल समयमा नबन्दा स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्। ठेकेदार गायब भएपछि रोल्पा र प्यूठानको सिमानामा पर्ने घोडेखोलामा पक्की पुल...

पक्की पुल भत्किएपछि जीर्ण झोलुंगे पुलबाट जोखिमपूर्ण यात्रा

बारपाक सडक खण्ड अन्तर्गत बालुवाको पक्की पुल दरौदी नदीले भत्काएपछि यहाँका स्थानीय जोखिम मोलेर झोलुंगे पुलबाट आउजाउ गर्न थालेका छन् ।

एकै गाउँमा तीन मोटरेबल पुल - Naya Patrika

पक्की पुलको अभावमा देशका विभिन्न क्षेत्रमा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तर, तनहुँको बन्दीपुर– ४ विमलनगर र गोरखाको च्याङ्ली जोड्न दुईवटा पक्की पुल निर्माण भइरहेका छन् । यहाँ, पुरानो मोटरेबल...पूरा पढ्नुहोस् »