पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुने, तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं, ३ वैशाख। जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। तराईका थोरै स्थानमा हावा–हुरीको सम्भावना रहेको छ। आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।

सम्बन्धित सामग्री

आज हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र …

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा […]

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र…

पश्चिमी वायुको प्रभाव: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।...

यस्तो छ आजको मौसम : केही स्थानमा हल्का वर्षा

काठमाडौं : बिहीबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि छिटफुट बाहेक ठूलो पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई ठाउँमा हल्का वर्षा हुनेछ। देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागको मौसम सफा रहने अनुमान गरिएको महाशाखाले जनाएको छ।

चार प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं : प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अहिले हल्का पानी परिरहेको छ।आइतबार दिउँसो भने देशैभर हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर नै सामान्य बदली रही ती प्रदेशमा हल्का वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदशेका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा पानी पर्ने सम्भावना छ। यी प्रदेशमा मौमस सामान्य बदली रही अन्य प्रद

सोमबारसम्म हल्का वर्षा हुुने

आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न सुरु भएको छ । सो प्रणालीका कारण आज पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार बिहान प्रदेश १ र प्रदेश २ (मधेश प्रदेश) लगायत पहाडी भू–भागहरुमा […]

केही स्थानमा भारी र धेरै स्थानमा हल्का वर्षा हुने

काठमाडौँ – देशभरको मौसम सोमबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण अहिले देशका अधिकांस भू–भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ। सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै […]