काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको हिजाे मङ्गलवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पाँच समूह बनाइ समूहगत छलफलको निष्कर्ष बुधवारको बैठकमा समूहका नेताले सुझावसहित प्रस्तुत गरेको र त्याे प्रतिवेदन महत्त्वपूर्ण सुझाव समेटी पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।
समूह नं. १ बाट रामकुमा...