काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूह बनाएर छलफल भएको थियो । अध्यक्ष प्रचण्डले समूहगत छलफलपश्चात् आएका सुझाव समेटिने प्रतिबद्धता व्यक्त गरेपछि शुक्रबार परिमार्जनसहित प्रतिवेदन पारित भएको नेता […]