म मन्त्री हुँदा गरेका निर्णयहरू उल्टाउन खोजियो : रामकुमारी झाँक्री

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफू सहरी विकास मन्त्रालयमा रहँदा भएका निर्णयलाई अहिले उल्टाउन खोजिएको भन्दै आपत्ति जनाएकी छिन्। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफूले मन्त्रालयमा हुँदा गरेका निर्णयहरू नयाँ आएका शहरी विकास मन्त्रालय मेटमणी चौधरीले उल्टाउन थालेको भन्दै आपत्ति जनाएकी हुन्। उनले जुनसुकै मन्त्रीले पनि राम्रा काम गरेको छ भने […]

सम्बन्धित सामग्री

संसदीय समितिमा सांसदको हेरफेर : रामकुमारी झाँक्री अर्थ समितिमा

प्रतिनिधि सभा अन्तरगत रहेका संसदीय समितिमा सांसदहरुको हेरफेर गरिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले यसबारे जानकारी गराएका हुन् । रामकुमारी झाँक्री अर्थ समितिमा, कृष्ण कुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, बिरोध खतिवडा सार्वजनिक लेखा समितिमा परेका छन् ।  यसअघि पूर्व मन्त्री रहेका उनीहरुलाई संसदीय समितिमा स्थान दिइएको हो । सांसद धनबहादुर बुढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा हेरफेर गरिएको छ ।

केन्द्रीय परिषद् बैठकमा रामकुमारी झाँक्री पुगिन्, पद गएका अन्य नेता अझै पुगेनन्

नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय परिषद् बैठकमा मन्त्री पद गुमाएकी रामकुमारी झाँक्री पुगेकी छन् । तर, पद गएका अन्य नेताहरु प्रेम आले, किसन श्रेष्ठ र विरोध खतिवडा अझै बैठक स्थलमा पुगेका छैनन् ।  प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा अध्यक्ष माधव नेपालले सम्बोधन थालिसक्दा उनीहरु बैठकस्थल नपुगेका हुन् । उनीहरुले मन्त्री पद जाने भएपनि चर्को लबिङ गरेपनि पद भने जोगाउन सकेका थिएनन् । समाजवादीका ४ मन्त्री र एक राज्यमन्त्रीको आजै शपथ भइसकेको छ । पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह नि

राजीनामा घोषणा गर्ने पत्रकार सम्मेलनमा रामकुमारी झाँक्री रोएपछि (फोटोफिचर)

काठमाडौं, १२ असार : मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रमा भावुक हुँदै आँशु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो । उनले मन्त्रालयलमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए । भावुक भएकी […]

भावुक हुदैँ झाँक्री मन्त्री पदबाट बिदाइ

आज (आइतबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुदैँ सहरी विकास मन्त्री रामकुमारी झाँक्री पदको जिम्मेवारी छाडेर राजीनामा बुझाउँदै मन्त्रालयबाट बाहिरिएकी छन् ।

बिदाइमा मन्त्री झाँक्रीकाे आँखाभरि आँसु

मन्त्री रामकुमारी झाँक्री मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन भक्कानिएकी छिन्। शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा उनी भक्कानिएकी हुन्।...

म परीक्षामा छु, फेल हुने सुविधा छैन : रामकुमारी झाँक्री (भिडियो अन्तरवार्ता)

हामीले युवा नेतृ, नेकपा एकीकृत समाजवादीकी सचिव एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमै गएर सोध्यौँ– तपाई लोकप्रिय युवा नेतृ हुनुहुन्छ, तर मन्त्री भएपछि लोकप्रियता घटेको महसुस भएको छ कि छैन ?झाँक्रीको जवाफ छ– म परीक्षामा छु । मेरो लोकप्रियता थियो, थिएन, भोलि रहन्छ रहन्न मैले भन्ने कुरा होइन । तर, प्रत्येक पल म परीक्षामा छु । यस मानेमा परीक्षामा हु कि म रामकुमारी झाँक्री व्यक्तिको हिसाबले । महिलाको हिसाबले । मेरो पुस्ताको मान्छेको हिसाबले । यो स

एक महिना कता बेपत्ता भइन् सहरी विकास मन्त्री रामकुमारी झाँक्री ?

काठमाडौं, ७ पुस । सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले एक महिनाजसो सोसल मिडियामा हाजिरी जनाइनन् । मूलधारका सञ्चारमाध्यममा पनि देखिइनन् । आखिर सोसल मिडिया सेलेब्रिटी झाँक्री कता बेपत्ता भइन् त ? हिजो राति प्रसारण भएको प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री […]

मन्त्री झाँक्री अस्पतालमा

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन्। निमोनिया र ज्वरो आएपछि मन्त्री झाँक्रीलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए। “सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि...

रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्दै

नेकपा एकीकृत समाजवादी पार्टीकी नेता रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छिन् ।

रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्दै

नेकपा एकीकृत समाजवादी पार्टीकी नेता रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन्। बिहीबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत समाजवादीले पाउने निर्णय गरेको थियो।