आइएमई पे र गोल्डस्टारवीच जुत्ता खरीदमा छुट सम्बन्धि सम्झौता

काठमाडौं । आइएमई पे र गोल्डस्टारबीच गोलस्टार जुत्ताको खरीदमा ३० प्रतिशतदेखि ३ सय रुपैयाँ सम्म छुट दिने सम्बन्धि संझौता भएको छ । हालै काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त संझौता भएको हो । । सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फ बाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गर्नुभएको […]

सम्बन्धित सामग्री

आइएमई पेमार्फत गोल्डस्टारका जुत्ता खरीदमा छूट

काठमाडौं । आइएमई पेले ‘गोल्डस्टार सुजसँग नयाँ वर्ष’ अफर सार्वजनिक गरेको छ । सोमवारदेखि शुरू भएको यो अफर २०८० वैशाख ५ सम्म कायम रहने बताइएको छ । यस अफरअन्तर्गत गोल्डस्टार सुजको आधिकारिक शोरुमबाट जुत्ता खरीद गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छूट प्राप्त गर्न सकिनेछ । आइएमई पे र गोल्डस्टार सुजले सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धन गर्न सो सम्झौता गरिएको बताइएको छ । आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी गर्ने सुविधा रहेको कम्पनीको भनाइ छ ।

आइएमई पे र गोल्डस्टार जुत्ताबीच सम्झौता

आइएमई पे र किरण सुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ ।सम्झौता अनुसार आईएमई पे डिजिटल दसैं तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ । गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधि भरी हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता प्रदान गर्ने छ ।साथै, प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत गोल्डस्टार जुत्ताको आधिकारिक […]

आइएमई पे र गोल्डस्टार जुत्ताबीच सम्झौता

काठमाडौँ । आइएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ ।

आइएमई पे र किरण शुज कम्पनीबीच सम्झौता

आइएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ ।  गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधिभर हरेक दिन १ जोडि गोल्डस्टार जुत्ता प्रदान गर्नेछ । साथै, प्रयोगकर्ताहरूले आइएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा जुत्ता खरिद गर्दा फ्लाट २०% क्यास ब्याक पनि प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको छ । आइएमई पेको दशैँ क्याम्पेनम