तिम्रो सम्झनामा

आमा, म बाल्ने छु सधैँ एउटा उज्यालो ज्योति तिम्रो सम्झनामा। बाजेले जोगाएको एउटा पुलकित विरासत बाबुले आर्जेको एउटा गर्विलो गौरव म कदापि ढल्न दिने छैन कुनै वैरीको स्वार्थका खातिर।। जहिले सम्म रोकिन्नन् बग्दै गरेका नदीहरू जहिले सम्म फर्किन्नन् उड्दै गरेका चराहरू जब मेटिन्नन् आइरहने यादहरू र जब सम्म बगिरहन्छ रातो रगत सधैँ म लडिरहने छु […]

सम्बन्धित सामग्री

इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा पोखरामा दीप प्रज्वलन

ईजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा पोखरामा दीप प्रज्जवलन गरिएको छ। इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीको सम्झनामा पृथ्वी होटल व्यवसायी समितिले पृथ्वीचोकमा दीप प्रज्जवलन गरेको हो।...

कांग्रेस नेता लामाको सम्झनामा दिपप्रज्वलन

काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति विकास लामाको सम्झनामा दिप प्रज्ज्वलन गरिएको छ। विपि अध्ययन केन्द्र सिन्धुपाल्चोकको आयोजनामा काठमाडौंको बौद्ध स्तुपमा लामाको सम्झनामा दिपप्रज्वलन गरिएको हो। केन्द्रका संस्थापक अध्यक्ष रहेका लामाको असार ९ गते बिहान निधन भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले विकास लामा बहुआयामिक व्यक्तित्व…

दिवंगत आफन्तको सम्झनामा छात्रवृत्ति अभियान

भोटेकोसी गाउँपालिका वडा नं. २ का पूर्ववडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले दिवंगत आमाबुबाको सम्झनामा टुहुरा र असहाय बालबालिकालाई छात्रवृत्ति प्रदान गरेका छन्। आमा सुनमाया र बुबा जितकुमारको स्मृतिमा उनले गत वर्षदेखि टुहुरा, असहाय...

शाश्वतधाममा प्रदीप गिरिको सम्झनामा विशेष पूजा

कांग्रेस नेता प्रदीप गिरिको सम्झनामा सिजी शाश्वतधामस्थित एकाम्बरेश्वर महादेव मन्दिरमा विशेष पूजा आयोजना गरिएको छ। शनिबार निधन भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरिको मुक्ति र बैकुण्ठबासको कामनासहित श्रीमद्भागवतगीता पाठ र...

पत्नीको सम्झनामा सामुदायिक क्याम्पसमा पुस्तकालय

दोलखाका समाजसेवी वरिष्ठ इन्जिनियर आत्मकृष्ण श्रेष्ठले पत्नीकोे सम्झनामा सामुदायिक क्याम्पसमा पुस्तकालय निर्माण गरेका छन् । श्रेष्ठले चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा स्वर्गीय रुपा श्रेष्ठको स्मृतिमा पुस्तकालय निर्माण गरेका हुन् । रुपा स्मृति फाउन्डेसन नामको...

शाहको सम्झनामा फोटो प्रदर्शनी

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव शरदचन्द्र शाहको सम्झनामा फोटो प्रदर्शनी आयोजना गरिएको छ।...

हजुरबुवाको सम्झनामा खोलामा काठेपुल

रुकुम पश्चिम – आफ्ना स्वर्गीय हजुरबुवाको सम्झनामा जिल्लाको विकट गाउँमा पुल निर्माण गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका–५ गोतामकोटमा पर्ने घट्टेखोलामा काठेपुल निर्माण गरिएको हो ।स्थानीय भण्डारी गाउँका लालबहादुर भण्डारीले आफ्नो स्वर्गीय हजुरबुवा प्रवीर भण्डारीको सम्झनामा घट्टेखोलामा काठेपुल बनाउनुभएको हो । घट्टेखोलामा बर्खाको समयमा स्थानीयलाई वारपार गर्न समस्या हुने भएकाले पुल बनाइएको भण्डारीले बताउनुभयो । यसअघि बनाइएको लाप्को खोलाले बगाएपछि वारपार गर्न गाउँवासीलाई सास्ती भएको थियो । अब पुलसँगै बार समेत लगाइए...

पत्रकार ऐडीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम

सिमकोट – उपचारका क्रममा काठमाडौँको सुमेरु अस्पतालमा निधन भएका पत्रकार नन्द ऐडीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। पत्रकार महासंघ हुम्ला शाखाका सदस्य रहेका स्वर्गीय ऐडीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले सत्यतत्थ्य र यथार्थ समाचार सम्प्रेषण गर्ने पत्रकार ऐडीका असल गुण भएको बताए। उनले सानै उमेरबाट […]

अध्यक्ष महर्जनको सम्झनामा देशभरका सुनचाँदी पसल बन्द

आज देशभरका सुनचाँदी पसल नखुल्ने र कारोबार बन्द हुने भएको छ । नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएपछि उनको सम्झनामा देशभर सुनचाँदीको कारोबार नहुने भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले व्यवसायी महर्जनको सम्झनामा कारोबार बन्द गरिएको बताए । उनले भने, ‘हामी दुई वटै महासंघको संयुक्त निर्णयमा आज देशभर कारोबार नगर्ने निर्णय गरेका छौँ । भाउ भने तोकिने छ ।’ महर्जनको उपचारका क्रममा हिजो कात्तिक १ गते निधन भएको थियो । आज

सन्त कुमारको सम्झनामा इनासले गायन तथा नृत्य प्रतियोगिता गर्ने

वार्सिलोना । स्वर्गीय सन्तकुमार थापा मगरको सम्झनामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले ‘दोश्रो इनास अनलाइन गायन तथा नृत्य प्रतियोगिता’ गर्ने भएको छ। इनास युरोपका संयोजकसमेत रहेका स्वर्गीय थापाको सम्झनामा भर्चुअल माध्यमबाट नै प्रतियोगिता हुन लागेको हो। डेनमार्कमा निवासी थापाको डेढ महिनाअघि ब्लड क्यान्सरका कारण ४१ वर्षको उमेरमानै निधन भएको थियो। कोरियोग्राफरमा नै सुन्दर भविष्य देखेका सन्त […]