सप्तरीमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु

सप्तरीमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु – कपिलबस्तुको बुद्धभुमी नगरपालिका–९ चम्पापुरमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडी सवार एक किशोरी घाइते भएकी छन्। मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ३० वर्षीय सुशील केसी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो। घाइते भएकी १७ वर्षीया कुस्मा केसीको सोही […]

हेटौँडामा बसको ठक्करबाट रिक्सा चालकको मृत्यु

काठमाडौँ – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ मा गएराती बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ। रिक्सामा सवार एकजना गम्भीर घाइते भएका छन्। रिक्सा चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ वर्षीय मिलन सुनारको उपचारको क्रममा चुरेहिल अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो। घाइते भएका रिक्सामै सवार हेटौँडा उपमहानगरपालिका–१२ का अन्दाजी ३५ वर्षिय सुवास […]

कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको कोटेश्वरमा आज बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रामेछाप घर भएका ३७ वर्षीय आशा बहादुर नेवार रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका नेवारको उपचारको क्रममा बिएण्डबि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको […]

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी – कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलाराअन्तर्गत पूर्व–पश्चिम राजामार्गमा ना५क ४३८२ नम्बरको बसले से५क २४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दगोरिया–५ का श्रवण रानाको मृत्यु भएको हो। शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार रानाकी श्रीमती राजमती घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय अस्पतालमा सामान्य […]

बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु

काठमाडौं । बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु भएको छ । धादिङको बेनिघाट-३ शीतलबजारमा बस र स्कुटर आपसमा ठोक्किदा स्कुटर चालकको ज्यान गएको हो । मृत्यु हुनेमा स्कुटर चालक गोरखा आँपपीपलका ३० वर्षीय विक्रम थापा मगर रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान पौने १० बजे दाङबाट काठमाडौं आउँदै गरेको ना६ख ९२५ नम्बरको बसले विपरीत […] The post बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनकपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषामा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आज (बिहीबार) जनकपुरधाम उपमहानरपालिका–१४ मुजेलिया स्थित खाद्य संस्थान अगाडी दुर्घटना भएको हो।...

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा […]

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

दमौली, ४ पुस: पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ नम्बरको स्कुटरलाई ठक्कर […]

बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु

३ वैशाख, जनकपुरधाम । सप्तरीमा बसको ठक्करबाट एकजना एम्बुलेन्स चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका-३ शम्भुनाथ मन्दिरको गेट अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको सिरहा औषधी व्यवसायको स.१च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान ३ बजेतिर भएको उक्त दुर्घटनामा एम्बुलेन्स […]