सरकारी वकील काठमाडौंले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को १,२ अन्तर्गत कसुर र सजाय माग गर्दै मुद्दा दर्ता भएको हो । उनलाई यसपटकको ५ वर्षसम्म कैद र १ लाखसम्म जरिवानाको माग छ ।
सरकारी वकील काठमाडौंले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को १,२ अन्तर्गत कसुर र सजाय माग गर्दै मुद्दा दर्ता भएको हो । उनलाई यसपटकको ५ वर्षसम्म कैद र १ लाखसम्म जरिवानाको माग छ ।
सरकारले विद्युतीय कारोबार ऐन (साइबर अपराध) र बैंकिङ कसुरसम्बन्धी क्षेत्राधिकार फराकिलो बनाउँदै सबै जिल्ला अदालतमा मुद्दा दर्ता हुनसक्ने व्यवस्था गरेको छ।...
काठमाडौं : पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर क्राइमको अभियोगमा मुद्दा दर्ता गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा साइबर क्राइम मुद्दा दर्ता गराएको हो।
'विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दर्ता भएको छ', अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले थाहाखबरसँग ...
१४ वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता भएको छ ।
प्रहरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो ।
उनलाई ५ वर्षसम्म कैद सजाय माग …