काठमाडौं : पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर क्राइमको अभियोगमा मुद्दा दर्ता गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा साइबर क्राइम मुद्दा दर्ता गराएको हो।
'विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दर्ता भएको छ', अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले थाहाखबरसँग ...