जनअपेक्षा अनुसारका कानुन बन्न सकेका छैनन् : सांसद चौधरी

नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र जनताको भावनाको आवाज पनि उठाउनुपर्ने भएका कारण जनप्रतिनिधिले सोचेअनुसार कानुन बनाउन नसकेको स्वीकार गर्नुभएको छ ।

सम्बन्धित सामग्री

मल ल्याउन गरिने टेन्डर प्रकृया नै गलत छ : माओवादी सांसद चौधरी

नेकपा (माओवादी केन्द्र)की सांसद रामकुमारी चौधरीले मल ल्याउनका लागि गरिने टेन्डर प्रक्रिया नै बेठिक भएको बताएकी छिन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले कानुन संशोधन गरेर टेन्डर प्रक्रिया फेर्नुपर्नेमा जोड दिइन्। ‘धान...