सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकता अनुसार व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढिरहेको जनाएको छ । सहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने, खानेलगायत आधारभूत सुविधाहरूको प्रबन्ध मिलाएको छ । “सहारा चाहिएको तर, अलमलमा परेका नागरिकले कार्य […]
काठमाडौं– सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकता अनुसार व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढिरहेको जनाएको छ । सहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने, खानेलगायत आधारभूत सुविधाहरूको प्रबन्ध मिलाएको छ । ‘सहारा चाहिएको तर, अलमलमा परेका नागरिकले […]
काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो हाताभित्रको क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । सरकारले थालेको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत ४ वैशाखमै सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको हो । त्यही निर्णयअनुसार त्रिविको रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ (क्यान)लाई समेत पत्राचार गरेको […]
१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावपछि फरक-फरक क्षेत्रका अगुवाहरूलाई बोलाएर उनीहरूको विचार पहिलोपटक सुनेका छन् ।
कोइरालाले कांग्रेसका नेता, परराष्ट्रविद्, राजनीतिक विश्लेषक, कानुन व्यवसायी, पत्रकार, जेनजी युवा लगायतको विचार सुनेका हुन् …
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद् विश्वराज पोखरेलले ओखलढुङ्गा जिल्लाको खिजिदेम्बास्थित चण्डेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई हप्काएको भिडियो भाइरल भएपछि माफी मागेका छन् । सांसद पोखरेलले आफूलाई ‘सम्मान’ नगरेको भन्दै प्रधानाध्यापक मगरलाई हप्काएको भिडियो भाइरल भएको थियो । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शनिबार विज्ञप्ती जारी गर्दै उनले माफी मागेका हुन् । उनले आफ्नो […]