प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रमा केही सुधारका संकेतहरु देखिए पनि अझै ट्रयाकमा आइनसकेको बताएका छन् । अर्थतन्त्रको बाह्य क्षेत्र सकारात्मक हुँदै गएको उल्लेख गर्दै राजस्व संकलनमा वृद्धि भएको तथा पुँजीगत खर्चमा समेत सुधार देखिएको प्रधानमन्त्रीको दाबी छ । “कम्तिमा १० महिनालाई पुग्नेगरी विदेशी विनिमय सञ्चिती रहेको छ । पछिल्लो समय उल्लेख्य रुपमा राजस्व संकलन हुन […]