संसदमा स्वास्थ्य मापदण्ड : जोखिम बढ्ने चिकित्सकको चिन्ता
भीडभाडमा कोभिड संक्रमणले जटिलता थप्ने चिकित्सक बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन, खोप लगाएका हरेक व्यक्तिमा एन्टिबडी बन्न नसक्ने भएकाले सतर्कता र सजगता अपनाउन आग्रह गर्नुहुन्छ ।
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न प्रदेश नं १ स्थित सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । प्रदेश नंं १ को धार्मिक तथा सांस्कृतिक परम्पराको रथयात्रा यस वर्ष कोभिड सङ्क्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पत्र गर्न उहाँले रथायात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई निर्देशन …
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएको छ।...
पछिल्लो समय कोभिड–१९ को संक्रमण बढेसँगै सरकारले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न, गराउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि...
काठमाण्डाै - जिम्मेवार दल र सरकारी निकायले नै स्वास्थ्य मापदण्डको उल्लङ्घन गरेर भेला र जमघट गरेको भन्दै गुनासो बढेको छ । कांग्रेस, एमाले, एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले दिनहुँजसो बैठक र भेला गर्दै आएका छन् । तर यस्तो बैठक र भेला गर्दा स्वास्थ्य मापदण्ड पालना गरेको नेताहरुको दाबी छ ।
नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले आफूहरुले स्वास्थ्य मापदण्ड पालना गरेरै सभा र भेला गर्ने गरेको दाबी गर्नुभयो । संविधान र पार्टी विधानअनुसार पनि समयमै महाधिवेशन गर्नुपर्ने भएकाले बाध्य भएर भेला र ...
काठमाडौँ / निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दललाई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।
आगामी जेठ ६ गते हुने
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले आज विज्ञप्ति जारी गरी विश्वमा फैलिएको नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाले नेपालमा ठूलो स्वास्थ्य समस्या निम्त्याएको भन्दै निशेषधाज्ञाको समयमा स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गरेका हुन् । ‘पछिल्लो समय […]