कृषि क्षेत्रमा नेपाली लैजाने जापानको तयारी

जापानले रोजगारीका लागि नेपालबाट नर्सिङ सेवाका केयर गिभर लैजान भाषा परीक्षा गरिरहेका बेला कृषि क्षेत्रमा समेत नेपाली श्रमिक लैजानेबारे अध्यायन सुरु गरेको छ । जापानले रोजगारीका लागि नेपालबाट पहिलो चरणमा केयर गिभर लैजान छनोट गरिरहेका बेला ‘स्पेसिफाइड स्कील वर्कर’ (एसएसडब्लु) अन्र्तगत कृषि, वन तथा मस्त्य क्षेत्रमा समेत श्रमिक माग गर्ने विषयमा गृहकार्य गर्ने भएको छ ।

सम्बन्धित सामग्री

इजरायलको कृषि क्षेत्रमा कामदार पठाउन रोक

काठमाडौं : सरकारले इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित गरेको छ। वैदेशिक रोजगार विभागले बुधबार विज्ञप्ति जारी गरी तत्कालका लागि म्यानपावर कम्पनीबाट इजरायलका लागि कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया स्थगित गरेको बताएको हो ।विभागले हाल ‘बीटूबी’को माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेकाले तत्कालका लागि कामदार पठाउन रोक लगाएको जनाएको छ ।दुई सरकारबीचको श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट

भूकम्प प्रभावित क्षेत्रमा करोडौँको कृषि कार्यक्रम

भूकम्प प्रभावित क्षेत्रमा साढे ६ करोड रुपैयाँ खर्च हुने गरि कृषि उपजजन्य कार्यक्रममा गर्न लागिएको छ।विश्व खाद्य तथा कृषि संगठनको सहयोगमा भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्रालय कर्णाली प्रदेश मार्फत पशु तथा कृषि क्षेत्रमा कार्यक्रम गर्न लागेको हो।...

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयोः मन्त्री भुसाल

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन्। शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कृषिमन्त्री भुसालले यस्तो बताएका हुन्। उनले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रुपमा देखिएको समस्याहरुलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताए। मन्त्री भुसालले तराई मधेसमा केही […]

कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेन : कृषिमन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन नसकेको बताउनुभएको छ । दिगो विकास तथा सुशासन समितिद्वारा आज आयोजित कार्यक्रममा रासायनिक मल समयमा उपलब्धता, कृषि क्षेत्रको अवस्थासम्बन्धी विषयमा मन्त्री भुसालले आवश्यकतानुसार लगानी हुन नसकेको बताउनुभएको हो । “मुलुकको अर्थतन्त्रको मुख्य माध्यमका रूपमा रहेको कृषि क्षेत्रमा कुल बजेटको तीन प्रतिशतभन्दा …

कृषि क्षेत्रमा बजेट बढाउन सांसद कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले कृषि क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । सोमबार चितवनमा मौलाकाली केवलकार समुद्घाटन समारोहमा बोल्दै सांसद कोइरालाले कृषि क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो । उहाँले देशको शक्ति हाइड्रो, पर्यटन र कृषि क्षेत्र रहेको उल्लेख गर्दै कृषि क्षेत्रमा बजेट बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले […]

जुम्लाका ७७ क्षेत्रमा कृषि गणना गरिँदै

जुम्ला । जुम्लामा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत ७७ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लाका आठ वटै स्थानीय तहमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयका प्रमुख लक्ष्मण कँडेलका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिका र हिमा गाउँपालिकाका ११ स्थानमा कृषि गणना गरिने भएको छ । तिला गाउँपालिका, कनकासुन्दरी र तातोपानीकाका १० […]

बैतडीका १४४ क्षेत्रमा कृषि गणना हुने

बैतडी : बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत जिल्लाका १ सय ४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ। जिल्लामा १० स्थानीय तहमा रहेका ८४ वटै वडाका १ सय ४४ क्षेत्रमा गणना गरिने भएको जिल्ला कृषि गणनाका कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए।कार्यालय प्रमुख पन्तका अनुसार सबैभन्दा बढी डिलाशैनी गाउँपालिकाका १७ स्थानमा कृषि गणना गरिने भएको छ। दोगडाकेदार गाउँपालिका, पुचौडी, दशरथचन्द, पाटन नगरपालिकाका १६, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका १५, सुर्नया, पञ्चेश्वर गाउँपालिकाका १२ र शिवनाथ गाउ

कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा...

के कृषि क्षेत्रमा बिचौलिया हटाउँदा किसानलाई फाइदा हुन्छ ?

नेपालको कृषि क्षेत्रमा बिचौलियाहरूले बिगबिगी नै छ । यस्तो लाग्छ- उनीहरू यो क्षेत्रको प्रमुख भूमिका निर्वाह गरिरहेका छन् । हालको अवस्थामा तिनीहरूको उपस्थितिलाई बेवास्ता गर्न सक्ने अवस्था छैन । कृषि क्षेत्रमा बिचौलियाको उपस्थिति कम गर्ने वा हटाउने हो भने त्यो भन्दा पहिले खेती प्रणाली र प्रविधिमा धेरै परिवर्तनको आवश्यकता छ । बिचौलियालाई विस्थापित गर्न सिङ्गो […]

लघुवित्तको आधा लगानी कृषि क्षेत्रमा

लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो कुल ऋण लगानीको आधा कृषि क्षेत्रमा गरेका छन् । नेपाल राष्ट्र बैंकले कृषिमा एक तिहाइ लगानी अनिवार्य गरेपछि लघुवित्तहरूको लगानी वृद्धि भएको हो ।राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरूले गत आवसम्ममा तीन खर्ब ६५ अर्ब रुपैयाँ कृषि क्षेत्रमा ऋण दिएकोमा त्यसको ४४.८२ प्रतिशत अर्थात् एक खर्ब ६३ अर्ब कृषि […]