नेपालको कृषि क्षेत्रमा बिचौलियाहरूले बिगबिगी नै छ । यस्तो लाग्छ- उनीहरू यो क्षेत्रको प्रमुख भूमिका निर्वाह गरिरहेका छन् । हालको अवस्थामा तिनीहरूको उपस्थितिलाई बेवास्ता गर्न सक्ने अवस्था छैन । कृषि क्षेत्रमा बिचौलियाको उपस्थिति कम गर्ने वा हटाउने हो भने त्यो भन्दा पहिले खेती प्रणाली र प्रविधिमा धेरै परिवर्तनको आवश्यकता छ । बिचौलियालाई विस्थापित गर्न सिङ्गो […]