प्रहरी समायोजनमा मधेश प्रदेशले संघीय सरकारविरुद्व आन्दोलन गर्ने

जनकपुरधाम : प्रहरी समायोजनमा संघीय सरकारले सहयोग नगरेको भन्दै मधेश सरकारले श्रावणको २९ देखि संघीय सरकारविरुद्व आन्दोलन गर्ने भएको छ।मधेश प्रदेश  सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनकपुरधाममा बुधबार  पत्रकार सम्मेलनको आयोजना गरी  साउन २२ गते नेपाल सरकारका प्रनितिधि प्रदेश प्रमुख मार्फत सातदिने अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने र मांग सम्बोधन नभए आठौं दिनदेखि सडक आन्दोलन थाल्ने बताए।२२ गते मधेश प्रदेश मन्त्रिपरिषदका सम्पूर्ण सदस्य, सम्पूर्ण सांसदसहित सामूहिक रुपमा प्

सम्बन्धित सामग्री

प्रहरी हिरासतमै भोक हड्ताल

दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खगेन्द्र सुनार तीन दिनदेखि प्रहरी भोक हड्तालमा बसेका छन्।...

मधेश सरकारको आन्दोलन स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार मधेश प्रदेश सरकारले आन्दोलन रोकेको हो ।मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गरेका छन् । मधेश सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै […]

मधेश प्रदेश सरकारको आन्दोलन स्थगित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार प्रदेश सरकारले आन्दोलन रोकेको हो । मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गर्नुभएको छ । मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि […]

प्रहरी समायोजन नभएको भन्दै मधेस सरकारद्वारा आन्दोलन घोषणा

जनकपुरधाम, साउन २८ । मधेस सरकारले प्रहरी समायोजन नभएको भन्दै आन्दोलन घोषणा गरेको छ । केन्द्र सरकार प्रहरी समायोजनका लागि गम्भीर नेदखिएको भन्दै मधेस सरकारले शनिबार पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । मधेस सरकारका गृह तथा संचारमन्त्री भरत साहले शनिवार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । पहिलो चरणको आन्दोलनका कार्यक्रम […]

एक साताभित्र प्रहरी समायोजन नभए आन्दोलन गर्ने मधेस सरकारको चेतावनी

संघीय सरकारले एक साताभित्र प्रहरी समायोजनको प्रक्रिया अगाडि नबढाए मधेस प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ । मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह नेतृत्वको टोलीले आइतबार प्रदेश प्रमुख हरिशंकरप्रसाद...

मधेस सरकारले केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने

प्रहरी समायोजनामा संघीय सरकारले चासो नदेखाएको भन्दै मधेस सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार मधेसका आन्तरिक मामिलामन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनमा संघीय सरकारको विभेदपूर्ण रबैयाविरुद्ध आन्दोलन गर्ने चेतावनी...

मधेश प्रदेश सरकारले संघीय सरकार विरुद्ध आन्दोलन गर्ने

प्रहरी समायोजनामा संघीय सरकारले कुनै चासो नदेखाएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार बिहान प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पत्रकार सम्मेलन गरी संघीय सरकारको...

प्रहरी समायोजनका लागि आन्दोलन गर्ने मधेस सरकारको घोषणा

जनकपुरधाम । प्रहरी समायोजनामा संघीय सरकारले कुनै चासो नदेखाएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधवार बिहान प्रदेशका गृह तथा सञ्चारकर्मी भरतप्रसाद साहले पत्रकार सम्मेलन गरेर संघीय सरकारको विभेदपूर्ण रवैयाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । दुई प्रहरी प्रदेश सरकारले प्रदेश प्रहरी ऐन बनाए पनि संघीय सरकारले लापरबाही र उदासिनताको कारण […] The post प्रहरी समायोजनका लागि आन्दोलन गर्ने मधेस सरकारको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रहरी समायोजनका लागि आन्दोलन गर्ने मधेस सरकारको घोषणा

काठमाडौँ । प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् । यही साउन २२ गते सबै दलका प्रदेशसभा सदस्यसहित सबै मन्त्रीहरूको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यतालिका रहेको उनले बताए । सातदिने […]

मधेस प्रदेश : प्रहरी समायोजन नभए आन्दोलन गर्ने चेतावनी

मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रहरी समायोजनका लागि संघीय सरकार गम्भिरता नदेखाएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।बुधबार पत्रकार सम्मेलन आयोजन गर्दै गृह तथा सञ्चार मन्त्री साहले प्रहरी समायोजनको विषयमा संघ सरकारले बेवास्ता गर्दै आइरहेकाले मधेश प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।गृह तथा संचार मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाइए पनि संघीय सरकारले गम्भिरता नदेखाएको आरोप