मधेस सरकारले केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने

प्रहरी समायोजनामा संघीय सरकारले चासो नदेखाएको भन्दै मधेस सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार मधेसका आन्तरिक मामिलामन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनमा संघीय सरकारको विभेदपूर्ण रबैयाविरुद्ध आन्दोलन गर्ने चेतावनी...