चुनावको मुखमै भारत जानेको लर्को

तिहार मनाएर जाजरकोट, रुकुम पश्चिमका सर्वसाधारणहरु भारतमा कमाइ गर्न जानेको लर्को लागेको छ । दैनिक ५० भन्दा बढी सर्वसाधारणहरु भारतमा कमाइ गर्न जाने गरेको जाजरकोट सनराइन यातायात जाजकोटका प्रतिनिधि रमेश श्रेष्ठले बताए ।दसैं र तिहारमा घरमा आएका सर्वसाधारणहरु अहिले भारत फर्किएका हुन् । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावमा भोट हाल्नु अघि […]

सम्बन्धित सामग्री

निर्वाचनका बेला रोजगारीका लागि भारत जानेको लर्को

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकै छ । निर्वाचनका लागि दलहरु प्रचारप्रसारमा व्यस्त छन् भने चुनावको मुखमा रोजगारीको खोजीमा छिमेकी मुलुक भारत जान बाध्य छन्, नेपाली युवाहरु ।

चुनावको मुखमा भारत जानेको लर्को, भन्छन्- हाम्रो परिवार कसले पाल्दिन्छ ?

‘घरघरमा नेता आएर चुनावमा सहयोग गर्नुपर्छ भन्दै थिए,’  रावलले भने, ‘हाम्रो परिवार कसले पाल्छ भन्दा कसैले भरोसा दिन सकेनन्, जनताको गाँसबासको सुनिश्चितता गर्न नसक्ने उम्मेदवारलाई भोट दिनुको औचित्य नै देखिएन । यो चुनाव नेता र आसेपासेका लागि मात्रै आएको हो ।’

प्रदेश ७ – चुनावको मुखमा काम खोज्दै भारत जानेको लर्को

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुन एक साता पनि बाँकी छैन । गाउँबस्ती, शहरबजार जताततै चुनाव कै चर्चा छ । उम्मेदवार र तिनका कार्यकर्तालाई प्रचार प्रसार भ्याइ नभ्याइ भएको छ । पुरैे मुलुक यतिवबेला चुनावमय भएको अवस्थामा वर्षेनी यहि समयमा मुग्लान पस्ने नियति बोकेकाहरु भने कामको खोजीमा धमाधम भारत पस्न थालेकाछन् ।