कार्तिकसम्म एक अर्ब बराबरको छुर्पी ‘डग च्यू’ निर्यात, अमेरिकामा सबैभन्दा बढी माग

काठमाडौं । नेपालले कार्तिक महिनासम्म एक अर्ब बराबरको कुकरलाई खुवाइने आहार ‘डग च्यू’ निर्यात गरेको छ । चालू आर्थिक वर्षको कार्तिक महिनासम्ममा नेपालले १९ वटा देशमा ९७ करोड ८९ लाख ४९ हजार रुपैयाँको ‘डग च्यु’ अर्थात कुकुरको आहारा निर्यात गरेको हो । गत असोज महिनासम्म नेपालबाट ७६ करोड ११ लाख ६ हजार रुपेयाँको डग च्यू […]

सम्बन्धित सामग्री

नेपालबाट पाँच महिनामा १ अर्ब बढीको कुकुरको आहार ‘डग च्यू’ निर्यात

काठमडौं । नेपालले पाँच महिनामा १ अर्ब बढीको कुकुरको आहार ‘डग च्यू’ निर्यात गरेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ कोे पाँच महिना(साउन देखि मंसिरसम्म) मा नेपालले १ अर्ब १८ करोड ७३ लाख ६३ हजार रुपैयाँको कुकुरको आहारा ‘डग च्यू’ निर्यात गरेको हो । गत कार्तिक महिनासम्ममा मात्रै नेपालले ९७ करोड ८९ लाख ४९ हजार […]

‘डग च्यू’को निकासी निरन्तर उकालो

नेपालको मौलिक उत्पादन छुर्पी अर्थात् निकासीको भाषामा ‘डग च्यू’को निकासी पछिल्ला वर्षहरुमा निरन्तर वृद्धि भइरहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको चैत महिनासम्ममा नेपालबाट २ अर्ब २६ करोड ७० लाख रुपैयाँबराबरको डग च्यू अर्थात् छुर्पी निर्यात भएको छ । यो निकासी गत आवको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो […]

‘डग च्यू’को माग उच्च तर उत्पादन सीमित

नेपालको वैदेशिक व्यापारमा उच्च मूल्य अभिवृद्धि हुने वस्तुको अभाव खट्किरहेका बेला विकसित मुलुकका कुकुर र बिरालोको आहार मानिने ‘डग च्यू’ मा भने राम्रो सम्भावना देखिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्ममा नेपालबाट २ अर्ब ३१ करोडको ‘डग च्यू’ अर्थात् छुर्पी निर्यात भएको छ । पूर्वी नेपालका इलाम लगायत विभिन्न […]