नेपालको वैदेशिक व्यापारमा उच्च मूल्य अभिवृद्धि हुने वस्तुको अभाव खट्किरहेका बेला विकसित मुलुकका कुकुर र बिरालोको आहार मानिने ‘डग च्यू’ मा भने राम्रो सम्भावना देखिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्ममा नेपालबाट २ अर्ब ३१ करोडको ‘डग च्यू’ अर्थात् छुर्पी निर्यात भएको छ । पूर्वी नेपालका इलाम लगायत विभिन्न […]