कर्णाली प्रदेशसभाका सदस्यहरुले नीति तथा कार्यक्रम अनुसार बजेट ल्याउन सुझाव दिएका छन् ।कर्णाली प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबार छलफलका क्रममा बोल्ने प्रदेशसभा सदस्यहरुले विगतमा नीति कार्यक्रम एउटा हुने र बजेटमा अर्कै कुरा आउने गरेको भन्दै प्रस्तुत नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याउन सुझाव दिएका हुन् ।प्रदेशसभामा बोल्ने सत्ता पक्ष र प्रतिपक्ष […]