जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज ल्याउन लागेको छ। संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले आज बजेट ल्याउन लागेको हो। आर्थिक वर्ष २०७९-८०का लागि करिब ४२ अर्बको बजेट ल्याउन लागिएको छ।
चालू आर्थिक वर्षमा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको सरकारले आगामी…