डीआईजीविरुद्ध अर्काको नामबाट झुट्टा उजुरी दिने दीपक पुनलाई अख्तियारले तिरायो जरिवाना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम तथा दस्तखत प्रयोग गरी झुट्टा उजुरी दर्ता गराउने एक व्यक्तिलाई जरिवाना गरेको छ।