जिन्दगीमा सधैँ फस्ट हुन जरुरी छैन!

समस्याको असिनाले चुट्न देऊ लडेपछि आफ्नै प्रयासमा उठ्न देऊ हरेक हारमा डाँको छोडी रुन जरुरी छैन जिन्दगीमा सधैँ फस्ट हुन जरुरी छैन।