दुर्लभ सुनाखरी अन्नपूर्ण संरक्षण क्षेत्रमा

प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देश विदेशका पर्यटकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्रमा २२३ प्रजातिका सुनाखरी भेटिएका छन् ।

सम्बन्धित सामग्री

मनाङमा बढ्दै आन्तरिक पर्यटक

विगतमा बाह्य पर्यटक बढी आउने मनाङमा अहिले आन्तरिक पर्यटकको आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङले जनाएको छ । मनाङबाट लमजुङ, अन्नपूर्ण, मनास्लु, जुलुलगायतका हिमशृंखलाहरू आँखैको सामुन्ने देख्न सकिन्छ । चारैतिर...

गुटेरेसलाई अन्नपूर्णको अप्ठ्यारो सुनाउने तयारीमा स्थानीय

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधारशिविर जाँदैछन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षित क्षेत्रभित्र पर्छ अन्नपूर्ण आधारशिविर।...

एक्याप प्रवेशका लागि तीन हजारलाई अनुमति

लमजुङ– अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेशका लागि चार वर्षको अवधीमा बेसीशहरबाट मात्रै तीन हजार भन्दाबढीले अनुमति लिएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको अनुमति पत्र केन्द्र सुरु भएसँगै तीन हजार तीन सय ८५ पर्यटकले सेवा लिएका हुन् । एक्याप इलाका कार्यालय भुजुङ मातहत सदरमुकाम बेसीशहरमा सन् २०१९ मा अनुमति पत्र सेवा सुरु […]

मनाङमा जडीबुटी बिक्रीबाट २६ लाख राजस्व संकलन

२ साउन,काठमाडौं । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७९/८० मा जङ्गली जडीबुटी बिक्रीबाट रु २६ लाख ४४ हजार दुई सय २९ राजस्व संकलन भएको छ । जिल्लामा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र परिसरमा पाइने यार्सागुम्बा, वन लसुन, जिम्बु, टिमुर, निगालो जस्ता जङ्गली जडीबुटी बिक्रीबाट उक्त राजस्व सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङले जनाएको छ […]

यार्सा टिप्न लेक जानेको लर्काे

मनाङका स्थानीय यार्सा संकलन गर्न खर्क पुगेका छन् । बयार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले स्वीकृति दिएपछि मनाङसँगै गोरखा, लमजुङका स्थानीय पनि यार्सागुम्बा संकलन गर्न...

मनाङमा एक कोरियन पर्यटकको मृत्यु

कोरियन पर्यटक ५३ वर्षीया जोनसिनको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए।...

विश्व पर्यटन दिवस : मनाङका पर्यटन व्यवसायीले गरे पर्यटकको स्वागत

अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलाई मनाङमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप र पर्यटन ब्यवसायीहरुले स्वागत गरेका छन्। ४३ औँ विश्व पर्यटन दिवसको अवसर पारी पदमार्गमा आएका पर्यटकहरुलाई स्वागत तथा सम्मान गरिएको हो।  मनाङमा...

उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

नेपालमा पहिलोपटक दुर्लभ प्रजाति नयाँ चरा भेटिएको छ । नेपालका लागि उपल्लो मुस्ताङमा ‘ठेउवा’ प्रजातिको नयाँ चरा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण क्षेत्र कार्यालय लोमान्थाङले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा गण्डकी प्रदेशको दाबी, सकसमा संघीय सरकार

गण्डकी प्रदेशले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा दाबी पेस गरेपछि संघ सरकार सकसमा परेको छ । संघ सरकारले अन्तिमपटकका लागि भन्दै व्यवस्थापनको जिम्मा अर्धसरकारी निकाय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)लाई दिएकामा...

अन्नपूर्ण संरक्षण क्षेत्र अब स्थानीयको आवश्यकताअनुसार

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सम्झौता अवधि शनिबार सम्पन्न भएको छ । म्याद सकिन एक दिनअघि गत बिहीबार संघीय सरकारका वनमन्त्री शक्तिबहादुर बस्नेतले एक्यापलाई अब नयाँ मोडलमा लैजाने र जुन स्थानीयको चाहनाअनुसार नै हुने जनाएका छन् । संघीय मन्त्रीसहित प्रदेश सरकारका मुख्यमन्त्री उपस्थित कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि र सरोकारवालाहरूले एक्याप विकासको बाधक भएकोे आरोप लगाएपछि मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।