काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबीससै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले आजदेखि २४ घण्टा हटलाइन सेवा सञ्चालन गरेको हो । नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन काठमाडौँ महानगरका मेयर बालेन शाहले जनाएका छन् । जनस्वास्थ्यको सवालमा कामपाले कुनै पनि कुरामा […]