चैत १० देखि १२ गतेसम्म काठमाडौंमा ५ औं नेपाल मेडिकल हेल्थ केयर सप्लाई चेन शो, नेपाल ल्याब एक्स्पो, नेपाल फार्म्यक हुने भएको छ। भृकुटीमण्डपमा हुने उक्त एक्स्पो एसडी प्रोमो मिडियाले आयोजना गर्दैछ।
काठमाडौँ – ‘राइट टु प्रोटिन’ दौडको तेस्रो संकरण आगामी चैत १० गते हुने भएको छ। नेपाल भेटनरी संघको आयोजनामा उक्त दौड हुन लागेको हो। आइतबार एक कार्यक्रम आयोजना गर्दै आयोजकले तेस्रो संस्करणको बारेमा जानकारी दिएका छन्। प्रतियोगितामा खुला हाफ म्याराथन, १० किलोमिटर पुरुष र महिलामा पाँच किलोमिटर दौड हुनेछ। साथै कक्षा १२ सम्मका विद्यार्थीका लागि […]
काठमाडौं । हरिवंश आचार्य स्टारर प्रतीक्षित नेपाली फिल्म श्रृंखला ‘महाजात्रा’ चैत १० (मार्च २३) मा जापानको राजधानी टोकियोमा रिलिज हुने भएको छ । फिल्मको अन्तर्राष्ट्रिय वितरक सचिन आचार्यले यो सोसल-कमेडी ड्रामालाई उक्त मितिमा त्यहाँको नाकानो जेरो हलमा प्रदर्शन गर्न लागेका हुन् । नेपालमा भने यो फिल्म चैत ९ गते रिलिज हुँदैछ । यो फिल्मको रिलिजमा […]
काठमाडाैं । बागमती प्रदेशसभाको बैठक चैत १० गतेका लागि सरेको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि १० गते बस्ने गरी स्थगित गरिएको हो । प्रदेशसभाको बैठक चैत १० गते दिउँसो १ बजे बस्ने बागमती प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले जानकारी दिनुभयो । आज मुख्यमन्त्री शालिकराम […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पुर्णता पाउने भएको छ । प्रधानमन्त्री दाहालले सो ’boutमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हिजो सृंससद भवनमा भएको छलफल पछि चैत १० गते भित्र सरकारलाई पुर्णता दिने वारेमा छलफल गरेका […]
The post सरकारले चैत १० गतेभित्र पूर्णता पाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । नेपाली कथानक चलचित्र ‘म राजेश हमाल’ आगामी चैत १० गते देखि प्रदर्शन हुने भएको छ । चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति सार्वजनिक गरेको हो । निर्देशक जोन योञ्जनको निर्देशन रहेको उक्त चलचित्रमा योञ्जनकै कथा रहेको छ । चलचित्र ‘म राजेश हमाल’ मा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन […]
काठमाडौँ । प्रदर्शनको पर्खाइमा रहेका फिल्म ‘म राजेश हमाल’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माता केदार भुसालले जन्मदिन छेकोमा फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् । आगामी चैत १० गतेदेखि फिल्म देशभर प्रदर्शनमा आउने भएको छ । पोस्टरले फिल्मको कथावस्तुको थिम झल्काएको छ । नेपाली फिल्मका सुपरस्टार राजेश हमाल बन्न चाहने मुख्य चरित्रको […]
काठमाडौँ – आज २०७८ साल चैत १० गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: चैत १० गते बिहीबार मेष : दिन सामान्य छ। सोचेका कामहरुमा बाधा हुने भएकाले नयाँ योजनामा हात नहाल्नुहोला। […]
२५ फागुन, काठमाडौं । बाँके जिल्ला भलिबल संघको आयोजना हुने प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करण चैत १० देखि १५ गतेसम्म हुने भएको छ । संघले बुधबार वक्तव्य जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरे पनि सहभागी टिम खुलाएको छैन । ‘अघिल्ला संस्करणहरुमा ६ टोलीको सहभागिता रहेको थियो । यसपल्ट पनि ती टोलीहरु घट्दैनन् […]