‘राइट टु प्रोटिन’ दौड चैत १० गते

काठमाडौँ – ‘राइट टु प्रोटिन’ दौडको तेस्रो संकरण आगामी चैत १० गते हुने भएको छ। नेपाल भेटनरी संघको आयोजनामा उक्त दौड हुन लागेको हो। आइतबार एक कार्यक्रम आयोजना गर्दै आयोजकले तेस्रो संस्करणको बारेमा जानकारी दिएका छन्। प्रतियोगितामा खुला हाफ म्याराथन, १० किलोमिटर पुरुष र महिलामा पाँच किलोमिटर दौड हुनेछ। साथै कक्षा १२ सम्मका विद्यार्थीका लागि […]

सम्बन्धित सामग्री

‘महाजात्रा’ टोकियोमा चैत १० गते रिलिज हुने

काठमाडौं । हरिवंश आचार्य स्टारर प्रतीक्षित नेपाली फिल्म श्रृंखला ‘महाजात्रा’ चैत १० (मार्च २३) मा जापानको राजधानी टोकियोमा रिलिज हुने भएको छ । फिल्मको अन्तर्राष्ट्रिय वितरक सचिन आचार्यले यो सोसल-कमेडी ड्रामालाई उक्त मितिमा त्यहाँको नाकानो जेरो हलमा प्रदर्शन गर्न लागेका हुन् । नेपालमा भने यो फिल्म चैत ९ गते रिलिज हुँदैछ । यो फिल्मको रिलिजमा […]

बागमती प्रदेशसभाको बैठक चैत १० गते सर्‍याे

काठमाडाैं । बागमती प्रदेशसभाको बैठक चैत १० गतेका लागि सरेको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि १० गते बस्ने गरी स्थगित गरिएको हो । प्रदेशसभाको बैठक चैत १० गते दिउँसो १ बजे बस्ने बागमती प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले जानकारी दिनुभयो । आज मुख्यमन्त्री शालिकराम […]

सरकारले चैत १० गतेभित्र पूर्णता पाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पुर्णता पाउने भएको छ । प्रधानमन्त्री दाहालले सो ’boutमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हिजो सृंससद भवनमा भएको छलफल पछि चैत १० गते भित्र सरकारलाई पुर्णता दिने वारेमा छलफल गरेका […] The post सरकारले चैत १० गतेभित्र पूर्णता पाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री प्रचण्ड भन्छन्- चैत १० गते सरकारले पूर्णता पाउँछ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।

चलचित्र ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘म राजेश हमाल’ आगामी चैत १० गते देखि प्रदर्शन हुने भएको छ । चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति सार्वजनिक गरेको हो । निर्देशक जोन योञ्जनको निर्देशन रहेको उक्त चलचित्रमा योञ्जनकै कथा रहेको छ । चलचित्र ‘म राजेश हमाल’ मा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन […]

फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

काठमाडौँ । प्रदर्शनको पर्खाइमा रहेका फिल्म ‘म राजेश हमाल’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माता केदार भुसालले जन्मदिन छेकोमा फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् । आगामी चैत १० गतेदेखि फिल्म देशभर प्रदर्शनमा आउने भएको छ । पोस्टरले फिल्मको कथावस्तुको थिम झल्काएको छ । नेपाली फिल्मका सुपरस्टार राजेश हमाल बन्न चाहने मुख्य चरित्रको […]

आज २०७८ साल चैत १० गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०७८ साल चैत १० गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: चैत १० गते बिहीबार मेष : दिन सामान्य छ। सोचेका कामहरुमा बाधा हुने भएकाले नयाँ योजनामा हात नहाल्नुहोला। […]

एनआरएनएको १०औँ महाधिवेशन चैत १० र ११ मा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औँ महाधिवेशन चैत १० र ११ मा काठमाडौंमा हुने भएको छ ।

प्रधानमन्त्री कप महिला भलिबल चैत १० देखि

२५ फागुन, काठमाडौं । बाँके जिल्ला भलिबल संघको आयोजना हुने प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करण चैत १० देखि १५ गतेसम्म हुने भएको छ । संघले बुधबार वक्तव्य जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरे पनि सहभागी टिम खुलाएको छैन । ‘अघिल्ला संस्करणहरुमा ६ टोलीको सहभागिता रहेको थियो । यसपल्ट पनि ती टोलीहरु घट्दैनन् […]

प्रतिनिधिसभा बैठक चैत १० सम्म स्थगित

काठमाडौं / प्रतिनिधिसभाको बैठक आगामी चैत १० गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा नेकपा एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, माओवादी केन्द्रकी सांसद पम्फा भुसाल, राजपाका सांसद राजकिशोर यादव, जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सम्बोधन गरेका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले... The post प्रतिनिधिसभा बैठक चैत १० सम्म स्थगित appeared first on Purbeli News.