आज २०७८ साल चैत १० गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०७८ साल चैत १० गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: चैत १० गते बिहीबार मेष : दिन सामान्य छ। सोचेका कामहरुमा बाधा हुने भएकाले नयाँ योजनामा हात नहाल्नुहोला। […]