चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, खेलाडी कुशल मल्लसहितले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन्।

सम्बन्धित सामग्री

उपनिर्वाचन हुने तीन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

काठमाडौंः वैशाख १० गते उपनिर्वाचन हुने तीन क्षेत्रमा सरकारले सार्वजनिक बिदा दिएको छ। बारा निर्वाचन क्षेत्र २, चितवन २ र तनहुँ १ मा आइतबार सार्वजनिक बिदाको निर्णय सरकारले गरेको हो।  मतदानस्थल रहेका विद्यालय र सो क्षेत्रका सरकारी निकायमा भने वैशाख गतेदेखि १० गतेसम्म नै सार्वजनिक बिदा दिइएको छ।

प्रधानमन्त्री प्रचण्ड चितवन आउँदै

१६ पुस, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउने भएका छन् । प्रधानमन्त्री प्रचण्ड एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन चितवन आउन लागेका हुन् । प्रधानमन्त्री भएपछि राजधानी बाहिरको पहिलो सार्वजनिक कार्यक्रममा आउन लागेका प्रधानमन्त्री प्रचण्डले भरतपुर वडा नं. १० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उदघाटन गर्नेछन् । बिहान […]

चितवन-३ मा राप्रपाका पाण्डे ९ हजारभन्दा धेरै मतान्तरले विजयी

चितवन - चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित हुनुभएको छ । गएराति सार्वजनिक मतपरिणाम अनुसार पाण्डे ९ हजार २ सय ३३ मतान्तरले निर्वाचित भएका हुनुभएको हो । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका डाक्टर भोजराज अधिकारीले २५ हजार ८ सय २२ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ८ सय ४२ मत प्राप्त गर्नुभयो । दिनेश कोइरालाले १२ हजार २ सय ७५ मत प्राप्त गर्नुभयो।

भारी मतान्तरका साथ‍ चितवन-२ मा रवि लामिछाने विजयी

काठमाडौँ – चितवन क्षेत्र नम्बर- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । हालै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उनी भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका […]

सर्वाधिक चासोको चितवन २ को प्रारम्भिक परिणाम सार्वजनिक

सर्वाधिक चासोका साथ हेरिएको चितवन क्षेत्र नम्बर २ को मतगणनाको पहिलो नतिजा सार्वजनिक भएको छ ।  एक सय मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त श्रेष्ठले ५३, कांग्रेसका उमेश श्रेष्ठले ३३ र...

बागमतीका तीन जिल्लामा बुधबार सार्वजनिक विदा

बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ९ चैत २०७८ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन जिल्लामा भदौ २२ गते बुधबार सार्वजनिक बिदा दिएको हो । मन्त्रालयका अनुसार सार्वजनिक बिदा मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्रै लागू हुनेछ ।

बागमतीका तीन जिल्लामा बुधबार सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ९ चैत २०७८ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन जिल्लामा भदौ २२ गते बुधबार सार्वजनिक बिदा दिएको हो ।मन्त्रालयका अनुसार सार्वजनिक बिदा मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्रै लागू हुनेछ ।

एमाले महाधिवेशन उद्घाटनमा सहभागी हुन देशभरिबाट चितवन आउँदै कार्यकर्ता

चितवन – नेकपा एमालेका दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन देशभरका एमाले कार्यकर्ता र शुभेच्छुक चितवन आउने क्रम जारी छ। नारायणी नदीको तटमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा सहभागी हुन आइपुगेका नेता–कार्यकर्ताले चितवनको सडक भरिभराउ छ। ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ भने सर्वसाधारणले सार्वजनिक सवारीसाधन सजिलै चढ्न पाएका छैनन्। चितवन आइपुगेका एमाले कार्यकर्ताहरुको केही तस्विर […]

चितवन टाइगर्सका ट्यालेन्ट हन्ट खेलाडी सार्वजनिक

एभरेष्ट प्रिमियिर लिग (इपीएल)को फ्रेन्चाइज टोली चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई सार्वजनिक गरेको छ।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेर खाग तस्करी

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् ।निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका–२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहन