काठमाडौँ – चितवन क्षेत्र नम्बर- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । हालै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उनी भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका […]