लुम्बिनी विद्युत् उद्योग प्रालिले ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न गरेको छ। कम्पनीले ब्रान्ड एम्बेसडर राजेश हमाललगायत व्यक्तिहरूको उपस्थितिमा सो मिट सम्पन्न गरेको हो।...
झापाका चार जना महिलाले १० करोड रुपैयाँ लागतमा भाउजू ‘मिट माउण्ट’ सञ्चालनमा ल्याएका छन् । उनीहरुले बिर्तामोडमा ‘मिट माउण्ट’ सञ्चालनमा ल्याएका हुन् ।मिट माउण्टमा स्वस्थ, स्वच्छ एवम् सर्वसुलभ दरमा माछा–मासु बिक्री गर्ने उद्देश्य राखिएको छ । बढ्दो शहरीकरणतर्फ लम्किरहेको बिर्तामोडमा स्वस्थ्य मासु पसलको अभावलाई महसुस गरी व्यवसाय सञ्चालनमा ल्याएको सञ्चालक रेखा कार्की रिजालले बताइन् ।बिर्तामोडमा […]