लुम्बिनी विद्युत्को ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न

लुम्बिनी विद्युत् उद्योग प्रालिले ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न गरेको छ। कम्पनीले ब्रान्ड एम्बेसडर राजेश हमाललगायत व्यक्तिहरूको उपस्थितिमा सो मिट सम्पन्न गरेको हो।...