मध्यपुर थिमिमा कांग्रेस नगर अधिवेशन : कुर्सीको आडमा मतदान, प्लास्टिकको ड्रम मतपेटिका

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा मतदान सुरु भएको छ। नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि आज बिहान ८ बजेबाट मतदान सुरु भएको हो। मध्यपुर थिमिमा पनि मतदान जारी रहेको छ। शंखधार चोकस्थित शंखधर पार्टी प्यालेसमा सभापति चुन्न कांग्रेस कार्यकर्ता लामबद्ध…

सम्बन्धित सामग्री

कांग्रेस काठमाडौंका ११ वटा नगरपालिका मध्ये १० वटामा आज नगर अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका ११ वटा नगरपालिका मध्ये १० वटामा आज नगर अधिवेशन हुने भएको छ । दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन नै बाँकी रहेकाले आज अधिवेशन नहुने जिल्ला सचिव राजकुमार नकर्मीले जानकारी दिनुभयो । त्यस्तै चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ । त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहो¥याउन संस्थापन […]

कांग्रेस प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन शुरु

काठमाडौं : नेपाली कांग्रेसको प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन आजबाट शुरु भएको छ। कांग्रेसले १३ गतेका लागि प्रदेश सभाको क्षेत्रीय अधिवेशन तोकेको थियो। तर, विभिन्न कारणले गाउँ/नगर अधिवेशन सम्पन्न भइसकेका जिल्लामा समेत प्रदेशसभा अधिवेशन हुन सकेको छैन। यसका वावजुद् पनि हिमाली जिल्लाहरुमा प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन शुरु भएको हो। कतिपय जिल्लामा प्रदेश…

काँग्रेस गाउँ/नगर अधिवेशन आज पनि जारी

काठमाडौं : नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशन आज पनि जारी रहेको छ। शनिवारबाट शुरु भएको अधिवेशनमा केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने केही स्थानमा निर्वाचनमार्फत नतिजा आइसकेको छ। शनिवार ५४ जिल्लामा कांग्रेसको गाउँ/नगर अधिवेशन प्रारम्भ भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। यी मध्ये केही जिल्लामा आज निर्वाचन तोकिएको छ।…

कांग्रेस नगर अधिवेशन : भक्तपुरका चारै नगरपालिकामा निर्वाचन हुने

भक्तपुर, ९ असोज: नेपाली कांग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ । कांग्रेसले चारवटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ । आकांक्षी धेरै भएपछि आज बिहान ९ बजेदेखि सुरु हुने अधिवेशनमा निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुने जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए । आज अधिवेशनसँगै उम्मेदवारी दर्ता गर्ने तथा आइतबार […]

काठमाडौँमा आज नगर अधिवेशन नहुने

नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन आज नहुने भएको छ । निर्वाचन समितिले अधिवेशन सारेर यही असोज १६ गतेका लागि तय गरेको छ । काठमाडौँका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले यही असोज ५ गते गरिएको वडा अधिवेशनबाट निर्वाचित क्रियाशील सदस्यताको पूरा नामावली निर्वाचन समितिले तयार पार्न केही ढिलाई भएको र केही वडामा पुनः निर्वाचन गर्नुपर्ने भएकाले असोज १६ गते नगर अधिवेशन गर्न लागेको जानकारी दिए ।  ११ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपा...

कांग्रेस अधिवेशन : आज ६४ जिल्लाका पालिकामा हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (शनिबार) ६४ जिल्लाका पालिकामा अधिवेशन शुरू हुँदैछ । वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । क्रियासिल विवाद कायम रहेका जिल्लामा कहिले अधिवेशन गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ । काठमाडौँको नगर अधिवेशन भने यही असोज १६ […]

कांग्रेसको पालिका अधिवेशन शनिबारदेखि प्रारम्भ गर्ने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर अधिवेशन पूर्वनिर्धारित मिति (यही असोज ९ गते) देखि प्रारम्भ गर्ने निर्णय गरिएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ती जिल्लामा […]

कांग्रेस ललितपुरको गाउँ/नगर अधिवेशन ११ गतेमात्र

काठमाडौं : नेपाली कांग्रेस ललितपुरको गाउँपालिका नगरपालिका अधिवेशन असोज ११ गतेमात्र हुने भएको छ। केन्द्र कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लाहरुमा असोज ९ गते नै अधिवेशन गर्ने निर्णय गरेको थियो। प्राविधिक कारणले अधिवेशन असोज ११ का लागि सारिएको कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले विज्ञप्ति जारी गर्दै भनेका छन्।