पर्सामा कांग्रेस अधिवेशनः प्रदेश क्षेत्रमा जारी, मंलबारदेखि संघीय क्षेत्रको अधिवेशन

वीरगंजः नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पर्सामा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन भइरहेको छ। समय अभावको कारण गाउँ-नगर अधिवेशन नगरी सिधै प्रदेश र त्यसपछि संघीय निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको हो। निर्वाचन संयोजक नरेन्द्र केसीका अनुसार पर्साका ८ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ६ वटाको अधिवेशन सम्पन्न भइसकेको छ। दुई वटाको बाँकी…

सम्बन्धित सामग्री

कांग्रेस अधिवेशन: अछाममा सांसद र मेयर नै पराजित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भइरहेको प्रतिनिधि चयनमा स्थानीय तहका जनप्रतिनिधिदेखि संघीय सांसदसम्म पराजित भएका छन् । अछाम क्षेत्र नं. २ को महाअधिवेशन प्रतिनिधिमा २२ जना संस्थापन पक्षका विजयी भएका छन् । संस्थापन इतरका ३ जना विजयी भए ।

कांग्रेस अधिवेशन : कपिलवस्तुका दुई क्षेत्रमा देउवा पक्षीय उम्मेदवार विजयी

कपिलवस्तु -  रामचन्द्र पौडेल पक्षको वर्चस्व रहेको कपिलवस्तुका दुई क्षेत्रमा संस्थापनका उम्मेदवारले बाजी पारेका छन् । संघीय निर्वाचन क्षेत्रीय अधिवेशनअन्तर्गत कपिलवस्तुमा तीन मध्ये दुई क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका हुन् ।  क्षेत्र नम्बर १ मा अब्दुल मन्नान खाँ र क्षेत्र नम्बर ३ मा ब्रह्मानन्द उपाध्याय सभापतिमा निर्…

कांग्रेस अधिवेशन :  सिन्धुलीमा प्रदेशसभा क्षेत्रमा दुई सय जनाको उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार प्रदेससभा क्षेत्रीय अधिवेशनमा विभिन्‍न पदका लागि दुई सय जनाको उम्मेदवारी परेको छ । सिन्धुलीका दुइटा संघीय निर्वाचन क्षेत्रका चार वटा प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट बन्ने कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि दुई सयको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।