शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताले वडानं २ स्थित कनकपट्टिमा आवास निर्माणको काम शुभारम्भ गर्दै आवासका कारण कसैले दुःख भोग्न नहुने बताए।...
चालु आर्थिक वर्ष २०७९–८० मा देशभर १८ वटा खाद्यान्न भण्डारणका लागि गोदाम घर निर्माण हुनेभएको छ । देशभर उत्पादन भएका खाद्य वस्तु भण्डारणका लागि सो ‘खाद्य गोदाम घर’ निर्माण गर्न लागिएको कृषि तथा पशुपंछी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो ।
काठमाडौं, ३० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’को घर चितवनमा निर्माण हुँदैछ । ललितपुरस्थित खुमलटारमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनको भरतपुरमा आफ्नै घर बनाउन लागेका हुन् । उनले करिब दश कठ्ठा जमिनलाई घेरिएको कम्पाउन्डको बीचमा घर बनाउन लागेका छन् । घर निर्माण हुँदै गरेको टोलको नाम प्रचण्ड टोल हो । तस्विरः […]
काठमाडौं । कर्णाली प्रदेशको आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु हुने भएको छ । जोखिममा परेका बस्तीलाई सारेर एकीकृत बस्ती निर्माणको तयारी थालिएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका –७ मा ४०, बारेकोट गाउँपालिका–४ र ५ मा ६० घर निर्माण हुन लागेका हुन् । यस्तै कालिकोट नरहरिनाथ–४ डाँडासुन्दरखामा ८० , रास्कोट गाउँपालिका–७ मा एक […]
कालिकोट – विसं २०७७ साउनमा आएको बाढीपहिराका करणले विस्थापित भएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा रु चार करोड लागतमा १०१ घर निर्माण हुने भएका छन् । बाढीपहिरो विस्थापित घरपरिवारलाई चालु आर्थिक वर्षमा नै नरहरिनाथ गाउँपालिकाकोे वडा नं ४ को डाँडासुन्दर बस्तीमा १०१ घर निर्माण […]
मान्म । कालिकोटको नरहरिनाथ गाउँपालिकाका बाढीपीडितका घर निर्माण धमाधम भइरहेका छन् । विसं. २०७७ असारको अविरल वर्षापछि गएको बाढीपहिरोले घर भत्काएपछि विस्थापित भएका नरहरिनाथ गाउँपालिका–६ र ७ का ५० घर निर्माण हुन लागेका हुन् । स्थानीय सरकारसँगको समन्वयमा प्रदेश सरकारको बजेटमा वडा नं ६ र ७ माल्कोट, रुप्सा, भाडगाउँ र खाती रुप्साका ५० घर सुगरखालमा […]
आगलागीले ध्वस्त भएको गुल्मीको दजाकोट गाउँ विस्तारै उठ्न थालेको छ । २०७३ वैशाख १८ गते आगलागीले नष्ट भएका घरका परिवार यति बेला धमाधम नयाँ घर बनाउन व्यस्त छन् ।
जनता आवास कार्यान्वयन एकाइ अन्तर्गत स्याङ्जाका विभिन्न चार स्थानमा ९६ वटा घर निर्माण भइरहेका छन् । कास्कीस्थित शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको जनता आवास कार्यान्वयन एकाइमार्फत अति विपन्न, माझी तथा पिछडा वर्गका लागि ती भवन निर्माण गरिएको हो । उक्त कार्यालयका शाखाअधिकृत प्रेमप्रसाद पाण्डेकाअनुसार स्याङ्जामा एक सयवटा घर निर्माणका लागि प्रक्रिया अघि…
जनता आवास कार्यान्वयन एकाइ अन्तर्गत स्याङ्जाका विभिन्न चार स्थानमा ९६ वटा घर निर्माण भइरहेका छन् । कास्कीस्थित सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको जनता आवास कार्यान्वयन एकाइमार्फत अति विपन्न, माझी तथा पिछडा वर्गका लागि ती भवन निर्माण गरिएको हो । उक्त कार्यालयका शाखाअधिकृत प्रेमप्रसाद पाण्डेकाअनुसार स्याङ्जामा एक सयवटा घर निर्माणका लागि प्रक्रिया अघि…