वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा ३० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । अधिकारीहरूले बेपत्ताको खोजी तथा उद्धार कार्य सोमबार पनि जारी राखेका छन् । एमभी माटुई नामक डुङ्गा शुक्रबार ४७ जना यात्रुसहित अम्बाई र सान्टो टापुबीच यात्रा गरिरहेका बेला डुबेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सप्ताहन्तमा उद्धारकर्मीहरूले समुद्रबाट १५ […]
आईएफआरसीका महासचिव जगन चापागाईंले भोटेकोशी बाढीलाई बहुआयामिक मानवीय संकट र संरचनात्मक मानवीय संकटका रूपमा विश्लेषण गरे । उनले बाढीपछि आईएफआरसीको ड्रेफमार्फत १ मिलियन सिएचएफ तत्काल नेपाल रेडक्रसलाई उपलब्ध गराइएको र २५ मिलियन सिएचएफको आपत्कालीन अपिल जारी गरिएको बताए। चापागाईंले रसुवा, नुवाकोट र धादिङलाई विशेष पुन:स्थापना क्षेत्र घोषणा गरी जलवायु–अनुकूल पुनर्निर्माण, जीविकोपार्जन सहयोग र पूर्वसूचना प्रणाली […]
भोटेकोशी बाढीपछि चिलिमे क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा नेपाली सेनाको टोली सुरुङभित्र थप अगाडि बढेको सांसद श्रीराम न्यौपानेले जानकारी दिएका छन्। न्यौपानेले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भारी मेसिन प्रयोग गरेर ८० मिटर तथा त्यसपछि हातैले थप ५० मिटर खन्ने काम सम्पन्न गर्दै सेनाको टोली अगाडि बढिरहेको छ। उनका अनुसार सुरुङको माथिल्लो भागमा पानी रहेको […]