काठमाडौं, (नेस) । गोल्डेनपिक, विच किड्स र न्यु अरुणोदयले आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार दोहोरो जित हात पारेका छन् । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा सरस्वतीनगरस्थित गोल्डेनपिकमा भइरहेको प्रतियोगितामा गोल्डेपिकले सम्भावीलाई १७–२ तथा बेबीलनलाई १०–५ ले पराजित ग¥यो । गोल्डेपिकका लागि सम्भावी विरुद्ध छिरिङ शेर्पाले ८ तथा बेबीलन विरुद्ध नियाना […]