चिलिमे सुरुङमा खोजी तीव्र, १३० मिटर खन्दै अघि बढ्यो सेना, गन्तव्य नजिकिएको न्यौपानेको दाबी

भोटेकोशी बाढीपछि चिलिमे क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा नेपाली सेनाको टोली सुरुङभित्र थप अगाडि बढेको सांसद श्रीराम न्यौपानेले जानकारी दिएका छन्। न्यौपानेले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भारी मेसिन प्रयोग गरेर ८० मिटर तथा त्यसपछि हातैले थप ५० मिटर खन्ने काम सम्पन्न गर्दै सेनाको टोली अगाडि बढिरहेको छ। उनका अनुसार सुरुङको माथिल्लो भागमा पानी रहेको […]