सञ्जयले जिते एनसेल गल्फ

गोकर्ण गल्फ क्लबमा शनिबार सञ्जय पौडेलले एनसेल बाह्रखरी गल्फ छैटौं संस्करण जितेका छन् । उनले ट्रफीसहित सुनको बल पुरस्कार पाएका छन् ।

सम्बन्धित सामग्री

एनसेल बन्यो आरएनजिसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनरअप

एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजिसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनरअपको उपाधि जितेको छ । प्रो सञ्जय लामाको नेतृत्वमा रहेको एनसेल ‘ए’ टोलीले १२ अन्डर स्कोर गर्दै तेस्रो...

‘गल्फ एन्ड बियोन्ड’ चैत पहिलो साता पोखरामा

११ फागुन, पोखरा । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ । देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्य छ । कार्यक्रमको प्रमुख प्रायोजक एनसेल रहेको छ । सह–प्रायोजक […]

एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद वैशाख ९ मा

बाह्रखरी मिडियाले यस वर्षको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद आगामी वैशाख ९ मा गर्ने भएको छ । मिडियाले वार्षिक रुपमा आयोजना गर्दै आएको गल्फ तथा आर्थिक परिसंवाद यो वर्ष काठमाडौंको गोकर्ण गल्फ कोर्टमा हुने भएको हो । राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । यस वर्ष कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक […]

एनसेल बाह्रखरी गल्फ वैशाखमा

काठमाडौँ।  एनसेल बाह्रखरी कर्पोरेट गल्फ आगामी वैशाखमा आयोजना हुने भएको छ । बाह्रखरी मिडियाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता वैशाख ९ गते हुने जनाएको छ । गोकर्णस्थित गोकर्ण गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा १ सय १० खेलाडीले सहभागिता जनाउने छन्  । गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा खेलाडीले प्रतिस्पर्धा […]

राजकुमारलाई एनसेल बाह्रखरी गल्फको उपाधि

धरान (हाम्रो खेलकुद) – स्थानीय गल्फर राजकुमार राईले शनिबार सम्पन्न एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । धरान गल्फ क्लबमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको प्रतियोगितामा पहिलो दिन खेलेका राजकुमारले ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका थिए । पाँचौँ संस्करणको दोस्रो दिन खेलेका कुनै पनि खेलाडीले राजकुमारको भन्दा बढी स्कोर […]

एनसेल बाह्रखरी गल्फको पहिलो दिन राजकुमार र सुस्मासिंहलाई अग्रता

धरान (हाम्रो खेलकुद) – स्थानीय गल्फर राजकुमार राईले एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको पहिलो दिनमा अग्रता लिन सफल भएका छन् ।धरान गल्फ क्लबमा सुरु प्रतियोगिताको पाँचौं संस्करणमा राईले पहिलो दिन ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका हुन् । धरानका राईले २ ‘ह्याण्डी क्याप’मा खेल्दै समग्रमा ४ बर्डी र एक बुगी खेलेका छन् । जसका […]

एनसेल बाह्रखरी गल्फ धरानमा हुने

विराटनगर-बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए । उनले धरानमा आएर […]

एनसेल बाह्रखरी गल्फको पाँचौँ शृंखला धरानमा

पाँचौँ एनसेल बाह्रखरी गल्फ राष्ट्रिय प्रतियोगिता धरानमा हुने भएको छ । धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेका धरान गल्फ क्लबको मैदानमा आगामी १३ र १४ फागुनमा प्रतियोगिता हुन लागेको हो...

एनसेल बाह्रखरी गल्फ फागुन १३ र १४ मा धरानमा हुने

धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश-१ को धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थित गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए । […]

एनसेल बाह्रखरी गल्फ पोखरामा हुने

पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यअनुरुप नियमित सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’ को चौथो संस्करण यस वर्ष पोखरामा हुने भएको छ।