एनसेल बाह्रखरी गल्फको पहिलो दिन राजकुमार र सुस्मासिंहलाई अग्रता

धरान (हाम्रो खेलकुद) – स्थानीय गल्फर राजकुमार राईले एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको पहिलो दिनमा अग्रता लिन सफल भएका छन् ।धरान गल्फ क्लबमा सुरु प्रतियोगिताको पाँचौं संस्करणमा राईले पहिलो दिन ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका हुन् । धरानका राईले २ ‘ह्याण्डी क्याप’मा खेल्दै समग्रमा ४ बर्डी र एक बुगी खेलेका छन् । जसका […]

सम्बन्धित सामग्री

यस्तो रह्यो पाँचौं एनसेल बाह्रखरी गल्फ प्रतियोगिता, ११० तस्बिरमा

काठमाडौं । धरानमा सम्पन्न भएको एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि स्थानीय राजकुमार राईले जितेका छन् । गत शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको प्रतियोगितामा धरानका राजकुमारले ४१ स्टेबलफोर्ड स्कोर गरेका थिए । हेरौँ, धरानमा सम्पन्न भएको गल्फको उद्घाटनदेखि समापनसम्मका ११० तस्बिर

राजकुमारलाई एनसेल बाह्रखरी गल्फको उपाधि

धरान (हाम्रो खेलकुद) – स्थानीय गल्फर राजकुमार राईले शनिबार सम्पन्न एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । धरान गल्फ क्लबमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको प्रतियोगितामा पहिलो दिन खेलेका राजकुमारले ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका थिए । पाँचौँ संस्करणको दोस्रो दिन खेलेका कुनै पनि खेलाडीले राजकुमारको भन्दा बढी स्कोर […]

राजकुमार र सुस्मासिंहलाई अग्रता

स्थानीय गल्फर राजकुमार राईले एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको पहिलो दिनमा अग्रता लिएका छन् । धरान गल्फ क्लबमा शुक्रबारदेखि सुरु भएको पाँचौँ संस्करणको बाह्रखरी गल्फमा राईले पहिलो दिन ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै...

गल्फमा राजकुमारको अग्रता

स्थानीय गल्फर राजकुमार राईले एनसेल बाह्रखरी गल्फ प्रतियोगितामा शुक्रबार पहिलो दिनमा अग्रता लिएका छन् ।