एनसेल बाह्रखरी गल्फको पाँचौँ शृंखला धरानमा

पाँचौँ एनसेल बाह्रखरी गल्फ राष्ट्रिय प्रतियोगिता धरानमा हुने भएको छ । धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेका धरान गल्फ क्लबको मैदानमा आगामी १३ र १४ फागुनमा प्रतियोगिता हुन लागेको हो...

सम्बन्धित सामग्री

यस्तो रह्यो पाँचौं एनसेल बाह्रखरी गल्फ प्रतियोगिता, ११० तस्बिरमा

काठमाडौं । धरानमा सम्पन्न भएको एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि स्थानीय राजकुमार राईले जितेका छन् । गत शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको प्रतियोगितामा धरानका राजकुमारले ४१ स्टेबलफोर्ड स्कोर गरेका थिए । हेरौँ, धरानमा सम्पन्न भएको गल्फको उद्घाटनदेखि समापनसम्मका ११० तस्बिर

एनसेल बाह्रखरी गल्फ धरानमा सुरु, प्रधानसेनापतिबाट उद्घाटन

धरान । पाँचौँ एनसेल बाह्रखरी गल्फ प्रतियोगिता सुरु भएको छ । धरानस्थित धरान गल्फ कोर्समा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार बिहान आमन्त्रण गल्फ प्रतियोगिताको उद्घाटन गरे । गल्फको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले गल्फसँगै युवा उद्यमी र आर्थिक सम्मेलनको आयोजना गरेकोमा खुसी व्यक्त गरे । यसले खेलसँगै अर्थतन्त्रको विकासमा सहयोग पुर्‍याउने...

एनसेल बाह्रखरी गल्फ धरानमा हुने

विराटनगर-बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए । उनले धरानमा आएर […]

एनसेल बाह्रखरी गल्फ फागुन १३ र १४ मा धरानमा हुने

धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश-१ को धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थित गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए । […]

एनसेल बाह्रखरी गल्फ फागुन १३ र १४ गते धरानमा हुने

धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ गते प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरुको सफलता भएको बताए । गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक […]