विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मोरङको क्षेत्र नम्बर ६ मा अपराह्न ढिलो गरी निर्वाचन सुरु भएको छ । यो डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो ।
सर्वसम्मतिको प्रयास गरिएपनि सहमति नजुटेपछि ४ बजे चुनावी प्रक्रियाबाट क्षेत्रीय पदाधिकारी र महाधिवेशन प्रतिनिधि छान्न चुनाव सुरु भएको हो । कोइरालाको पकड मानिएको यो क्षेत्रमा संस्थापन...