दक्षिण एशियाली मुलुकमा वाक स्वतन्त्रता र खुलारुपमा मानवअधिकारसम्बन्धी सभासम्मेलन गर्ने मुलुक मध्यनेपाल र श्रीलङ्का अगाडि पढ्छन् । विश्वकै पुरानो र ठूलो गणतान्त्रिक मुलुक भारतमा समेत आजभोलि यस्ता सभासम्मेलन गर्न सङ्घ संस्थान हिचकिचाउँछन् । नेपाल र नेपालिका लागि यो गर्व गर्ने कुरा हो । हालै प्रेस स्वतन्त्रता दिवसको कार्यक्रममा भारतको द वायरका सम्पादक सिद्धार्थ वर्धराजनले काठमाडौँ […]