काठमाडौं : सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाएको छ।हरेक वर्ष आजको दिन अर्थात् जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ। आज देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको हो। सरकारले सैनिक मञ्च टुँडिखेलमा पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथ गणतन्त्र दिवस मनाएको हो।कार्यक्रममा सर्वत्र शान्तिको कामना गर्दै शान्तिको प्रतीक परेवा उडाइएको छ भने नेपाली सेनाले सलामी अर्पण गरेको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी,