इम्प्याक्ट अवार्ड्स २०२२ बाट १० प्रभावशाली व्यक्ति, समूह र संस्था सम्मानित

मिडिया नाइनले १० प्रभावशाली नायक, व्यक्ति, टोली र संस्थालाई सम्मान गरेको छ । बिहीबार काठमाडौंमा आयोजित ‘३६० इम्प्याक्ट अवार्ड २०२२’ समारोहमा मिडिया नाइनले १० प्रभावशाली नायक, व्यक्ति, टोली र संस्थालाई सम्मान गरेको हो ।कोभिड १९ महामारीको चुनौतीलाई न्यूनीकरण गर्न समाधान खोज्ने साहस, दूरदृष्टि र समर्पणलाई इम्प्याक्ट अवार्डले सम्मान गरेको आयोजकले जनाएको छ । सो अवसरमा मिडिया नाइनका सम्पादक चारु चड्डाले कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद दिए । उनले सन् २०२० को शुरुवातदेखि  विश्वभर

सम्बन्धित सामग्री

सुशासनका लागि अख्तियार अपरिहार्य संस्था हो : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुलुकका लागि अपरिहार्य संस्था भएको धारणा राखेका छन् । आयोगको इटहरी प्रदेश कार्यालयद्वारा आज विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रियामा उनले आयोग हामी सबैका लागि खबरदारी गर्ने सम्मानित संस्था भएकाले समय सान्दर्भिकरुपमा यसलाई परिस्कृत गर्दै लग्नुपर्नेमा भनाइ व्यक्त गरे। मुख्यमन्त्री […]

सामाजिक सेवा दिवसको अवसरमा सुर्खेतमा तीनजना सम्मानित

४४औं सामाजिक सेवा दिवसको अवसरमा सुर्खेतमा तीनजना सम्मानित भएका छन् । गैरसरकारी संस्था महासंघ सुर्खेतले तीन समाजसेवीलाई सम्मान गरेको हो। दिवसका अवसरमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मीनबहादुर शाही, कलाकार प्रेमदेव...

सिदार्थ बैंक ‘कर्पोरेट उत्कृष्टता–२०२२’ अवार्डबाट सम्मानित

कर्पोरेट क्लब नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई वित्तीय संस्था अन्तर्गत उत्कृष्ट कर्पोेरेट अवार्डबाट सम्मानित गरिएको हो।...

अन्जिला तुम्बापो सुब्बा सम्मानित

काठमाडौं : राष्ट्रिय महिला फुटबल खेलाडी अन्जिला तुम्बापो सुब्बा सम्मानित भएकी छन्। याक्थुङ लिम्बुहरुको एक सामाजिक संस्था  याक्थुङ युवा मन्च जिल्ला कार्यसमिति काठमाडौंले फुटबलको माध्यमबाट समाज र देशलाई पुर्याएको योगदानलाई उच्च मुल्याङ्कन गर्दै तुम्बापोलाई सम्मान गरेको हो।सम्मानित अन्जिला तुम्बापो सुब्बालाई नगद  दश हजार, सम्मान-पत्र तथा लिम्बुहरुको मौलिक चिनारी सिलाम साक्मा प्रदान गरिएको थियो।किरात याक्थुङ चुम्लुङ ललितपुरको सभाहलमा प्रमुख अतिथि राष्ट्रिय टिम तयारी निर

गोलरक्षक एन्जिला सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक एन्जिला तुम्बापो सुब्बा सम्मानित भएकी छिन् । याक्थुङ लिम्बुहरुको एक सामाजिक संस्था याक्थुङ युवा मन्च जिल्ला कार्यसमिती काठमाडौंले फूटबलको माद्यमबाट समाज र देशलाई पु¥याएको योगदानलाई उच्च मुल्यांकन गर्दै तुम्बापोलाई सम्मानित गरेको हो । सम्मानित एन्जिलालाई १० हजार, सम्मान–पत्र तथा लिम्बुहरुको मौलिक चिनारी सिलाम साक्मा […]

कुलमान घिसिङ सम्मानित

उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पुर्याई अतुलनीय योगदान गरेकामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अवार्डबाट सम्मान गरिएको आयोजक संस्था क्यासनेप फाउण्डेशनले जनाएको छ ।फाउण्डेशनका कार्यक्रम संयोजक राजन अधिकारीले नेपालमा पनि केही गर्न सकिन्छ र त्यसका लागि सकारात्मक पहल र प्रयत्न जरुरी रहन्छ भन्ने मानक स्थापित गरेकाले कार्यक

नबिल बैंक सम्मानित

काठमाडौं, १८ कात्तिक । नबिल बैंक विशिष्ट सम्मानबाट सम्मानित भएको छ । बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा  “SME Financier of the Year – Asia” अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको हो । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि न्द्दण् को ग्लोबल साझेदारी (जीपीएफआई)द्वारा अनुमोदित, […]

कोभिडमा खटिने संस्था र कर्मचारी सम्मानित

विश्व महामारी फैलिरहेको समयमा पनि मुगु जिल्ला अछुतो नरहेको समयमा रातदिन कोभिडमा खटिने राम्रो कार्य गर्ने संस्था र कर्मचारीलाई स्वास्थ्य सेवा कार्यालय मुगुले सम्मान गरेको छ ।आव २०७७।०७८को जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा मुगु जिल्लामा रहेका चार स्थानीय तहले प्रस्तुत गरेको कार्य सम्पादन प्रस्तुति र कोभिडको समयमा देश र जनताको जिउ ज्यानको सुरक्षाका लागि खटिएको […]

युनिक नेपाल लघुवित्त वित्तीय संस्था सम्मानित

बाँकेको कोहलपुर स्थित युनिक नेपाल लघुवित्त वित्तीय संस्था ग्राहक सदस्य सुरक्षणमा अब्बल संस्थाको रुपमा सुचिकृत भएको छ ।स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक सुरक्षणका सात सिद्धान्त र १९२ मानकहरु यस वित्तीय संस्थाले पूर्णरुपमा पालना गरेको भनी स्मार्ट सर्टिफिकेट (प्रमाणपत्र) बाट सम्मानित भएको हो । यसबाट युनिक नेपाल लघुवित्त वित्तीय संस्था अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गरेका विश्वका […]