काठमाडौं, मंसिर १० । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन थप उपचारका लागि चीन उडेका छन् । पूर्व अर्थ तथा ऊर्जामन्त्री समेत रहेका पुनको चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा थप उपचार हुनेछ । जटिल प्रकृतिको जण्डिसबाट प्रभावित पुनले केहि समयपहिले बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराएका थिए । नेता पुनसँगै पूर्वसभामुख तथा उनकी […]