राप्ती समाजको अधिवेशन जुलाई ११ तारिख हुने

राप्ती अंचलबाट जापान आएर बिभिन्न, पेशा, व्यापार, व्यवसाय, अध्ययन, रोजगारीमा संलग्नहरूको साझा संस्था राप्ती समाज जापानको तेस्रो अधिवेशन आउँदो जुलाई ११ तारिख आइतबार हुने भएको छ । समाजका अध्यक्ष युवराज रेग्मीले अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि तयारी अगाडि बढिरहेको र जापानका विभिन्न क्षेत्रमा रहनुभएका सम्पूर्ण राप्तीबासीहरुलाई सक्रिय उपस्थिति भएर सफल बनाउन हार्दिक …

सम्बन्धित सामग्री

जुलाई महिनाको तापक्रमले तोड्यो रेकर्ड : अहिलेसम्मकै गर्मी भएको वैज्ञानिकको दाबी

काठमाडौं – सन् २०२३ को जुलाई महिनाको तापक्रमले रेकर्ड तोडेको छ । आज जुलाई २८ तारिख भएको छ । अझै केही दिन बाँकी रहेकाले वैज्ञानिकहरुले यो वर्षको जुलाई महिना अहिलेसम्मकै बढी गर्मी हुने दाबी गरेका हुन् । वैज्ञानिकहरुले सन् २०१९ को कीर्तिमान तोड्नेगरी गर्मी भएको दाबी गरेको बीबीसीले खबरमा लेखेको छ । आगामी दिनको तापक्रमको […]

अन्तर्राष्ट्रिय बेचबिखनविरुद्धको दिवस नेपालमा पनि मनाइँदै

काठमाडौँ – शनिबार जुलाई ३० तारिख, अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि जुलाई ३० मा यो दिवस मनाउन थालिएको हो। दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण गर्ने कार्यलाई प्रचारप्रसार तथा प्रतिवद्धता व्यक्त गरिन्छ। संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन अनुसार बेचबिखनमा परेकाको […]

कियाचु जापान पत्रकारिता पुरस्कार पत्रकार कोइराला र शेर्पालाई प्रदान गरिने

किरात याक्थुङ चुम्लुङ, जापानले सिसेःक्पा तङ्नामको अवसरमा यही जुलाई १७ तारिख आईतबार चुम्लुङ, जापानद्वारा प्रकाशित मुक्कुम्लुङ्मा स्मारिका विमोचन गर्ने भएको छ । सोही समारोहमा जापानलाई कर्मभूमि बनाएर जापानवासी नेपालीहरूका लागि सञ्चारको क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका दुई संचारकर्मीलाई नगद सहित पुरस्कृत गर्ने भएको छ । यसरी पुरस्कृत हुनेमा करिव दुई दशक पत्रकारीता क्षेत्रमा सकृय …

अमेरिकामा एक सातामा दुई नेपाली युवाको मृत्यु

अमेरिकामा एक सातामा दुई नेपाली युवाको मृत्यु भएको छ । न्युयोर्क २८ वर्षीय नेपाली युवा विपिन लम्सालको जुलाई २७ तारिख मङ्गलवार मृत्यु भयो । अमेरिकाकै अर्को राज्य विसकनसिनमा २२ वर्षीय नेपाली युवा सृजन कुँवरको जुलाई २८ तारिख बुधबार मृत्यु भएको छ । दुवै युवा अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो । विपिन कामबाट […]

अमेरिकामा दुई नेपालीको मृत्यु

न्युयोर्क २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलबार मृत्यु भएको थियो भने अमेरिकाकै अर्को राज्य विसकनसिनमा २२ वर्षीय नेपाली युवा सृजन कुँवरको गत जुलाई २८ तारिख बुधवार मृत्यु भएको छ।

अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु

अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको छ ।  न्युयोर्क २८ वर्षीय  नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलबार मृत्यु भएको थियो भने अमेरिकाकै अर्को राज्य विसकनसिनमा २२ वर्षीय नेपाली युवा सृजन कुँवरको गत जुलाई २८ तारिख बुधवार मृत्यु भएको छ ।दुवै युवा अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । विपिन कामबाट घर फर्किएर शौचालय प्रयोग गर्न गएको बेला र सृजन पसल (स्टोर)मा काम गरिरहेको समयमा बेहोस भएका थिए । दुवै जनालाई अस्पतालले बचाउन सकेन ।एनआरएनए

एनआरएनए जापानको अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ निर्वाचित

काठमाडौं, १६ साउन । गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल २०२१-०२३ को लागि नयाँ नेतृत्व निर्वाचित गर्दै मतदान सम्पन्न भएको छ । जुलाई ३० तारिख भएको मतदानबाट अध्यक्षमा शिवप्रसाद पौडेल र महासचिवमा सिद्धार्थ श्रेष्ठ निर्वाचित भएका छन् । जुलाई २७ तारिख तोकिएको मतदानको जुलाई ३० मा सारिएको थियो । अध्यक्षमा पौडेलले अन्य चार प्रतिस्पर्धीहरूलाई पछाड़ी […]

जुलाई ५ मा अमेजनको सीईओ पद छाड्दै बेजोस

बीबीसी। जेफ बेजोसले अमेजनको प्रमुख कार्यकारी(सीईओ) पद जुलाई ५ मा छाड्ने भएका छन्। किताब बेच्ने अनलाइन पसलका रुपमा अमेजन सुरु गरेका बेजोसले उनीपछि एन्डी जेसी उक्त पदमा रहने जानकारी दिए। कम्पनीका सेयरहोल्डर्सहरुको बैठकमा उनले उक्त तारिख आफ्ना निम्ति विशेष भएकाले सोही दिन पद त्याग्न चाहेको खुलाए। २७ वर्षअघि १९९४ मा सोही तारिखमा अमेजन खुलेको थियो।

जुलाई ५ मा अमेजनको सीईओ पद छाड्दै बेजोस

बीबीसी। जेफ बेजोसले अमेजनको प्रमुख कार्यकारी(सीईओ) पद जुलाई ५ मा छाड्ने भएका छन्। किताब बेच्ने अनलाइन पसलका रुपमा अमेजन सुरु गरेका बेजोसले उनीपछि एन्डी जेसी उक्त पदमा रहने जानकारी दिए। कम्पनीका सेयरहोल्डर्सहरुको बैठकमा उनले उक्त तारिख आफ्ना निम्ति विशेष भएकाले सोही दिन पद त्याग्न चाहेको खुलाए। २७ वर्षअघि १९९४ मा सोही तारिखमा अमेजन खुलेको थियो।