बालकुमारी घटनामा ओलीको टिप्पणी: नैतिकता हराएको मन्त्री र हुतिहारा प्रधानमन्त्री
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाएका छन्।...
सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि गरेको टिप्पणी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले झूटको प्रचार गर्दै हिँडेको आरोप लगाएका छन् । कालीकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देशभर भाषणको क्रममा सबैलाई मन्त्री बनाउँछु भन्दै झूट बोलेको बताए । उनले प्रचण्डलाई व्यंग्य गर्दै भने, ‘प्रचण्डजीको बानी कस्तो छ भने यो बाटो र विद्युत पनि मैले बनाए । यो […]
प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी स्तरहीन भनेपछि यसले हंगामा खडा गरेको छ । बिहीबार एमाले अध्यक्ष ओलीले नेपाल आयल निगम खारेज गरेर आधा कमिसन खाइसकेको र आधा कमिसन खान बाँकी रहेको भनी अभिव्यक्ति दिनुभएको थियो । शुक्रबार ओलीको उक्त अभिव्यक्तिको …
‘माओवादी केन्द्रमा नाममा प्रचण्डका साथमा जो हुनुहुन्छ, उहाँहरूलाई पार्टीमा फर्किन म आग्रह गर्न चाहान्छु, यो एकीकृत पार्टी हो,’ ओलीले भने, ‘प्रचण्डलाई मैले ८-१० वटा मन्त्री त दिएको थिएँ नि, धेरै खाउँला भनेर गएको हेर त ?’
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पछि लाग्दा प्रचण्डको बेहाल भएको बताएका छन् ।बिहीबार काठमाडौं जिल्लाका एमाले कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफूले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आठ दश वटा मन्त्री दिएको तर अहिले शेरबहादुर देउवाको पछि लाग्दा बेहाल भएको बताएका हुन् ।‘प्रचण्डलाई मैले त कमसेकम आठ दशवटा मन्त्री त दिएको थिए नि । अहिले शेरबहादुरका पछि धेरै खान गएका हेर्नुस् त बेहाल !’ उनले खान पाइन्छ कि भनेर एमालेबाटै पनि किन दुई चार जना कुदे
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले छोड्नेहरु लोभीपापी भएको बताएका छन् । सोमबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलील एमाले छोडेर अन्त जानेहरु लोभीपापी र विकाउ भएको बताएका हुन् ।‘विकाउ मान्छे देखेर म त हैरान भएँ । मन्त्री दिन्छौ कि उता जाउँ भन्छन्, स्याल पालेर के काम लाग्छ ? स्याल पाल्यो खाली दानापानीको नास’, ओलीको टिप्पणी छ । उनले भने, ‘पार्टी छोडेकाहरु लोभीपापी हुन् ।’ओलीले अवको एमाले कसैले फोड्दा नफोडिने र भत्काउदा नभत्किने बनाउन